हाँस्य टेलिश्रृखंला डिठ्ठा सावले आफ्नो २०० भाग सफलता पुर्वक सम्पन्न गरेको अबसरमा ५० हजार ५ रुपैया सहयोग प्रदान

हाँस्य ब्याङ्ग्यमा आफुलाई फरक र पृथक रुपमा चिनाउन सफल कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको हाँस्य टेलिश्रृखंला डिठ्ठा सावले आफ्नो २०० भाग सफलता पुर्वक सम्पन्न गरेको अबसरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ५० हजार ५ रुपैया सहयोग प्रदान गरेको छ । फाउण्डेशनको कार्यालयमा आई उहांहरुले दिनुभएको यस सहयोग नेपाली कलाकारीका क्षेत्रका ब्यत्तिहरु समेत सामाजिक सद्भाव र राष्ट्र निर्माणको कार्यमा अगाडी बढिरहेका छन् भन्ने गतिलो उदाहरण भएको हामीले बुझेका छौं । सहयोगका लागि सम्पुर्ण टेलिश्रृंखला परिवारलाई बिशेष धन्यवाद दिन चाहान्छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी दिन चाहान्छौं ।

                           - धुर्मुस सुन्तली फाउन्डेसन
dhurmussuntali47@gmail.com
9803472476, 9841229912 

यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.