बहराइन मा लुकेका प्रतिभालाई उजागर गर्ने हेतुले एकल नृत्य प्रतियोगीता हुँदै।

हार्दिक निमन्त्रणा !!!

   सन्दर्भ :- "एकल नृत्य प्रतियोगीता ...!!!!

"नेपाली कला संस्कृती को संरक्षण गर्नु हामी सबै नेपाली को दायित्व हो"!!!

हाम्रो गौरवमय संस्था "अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखा" ले नेपाली कला संस्कृती को जगेर्ना साथै बहराइन मा लुकेका प्रतिभालाई उजागर गर्ने हेतुले यहि आउदो मे १९ तारीख शुक्रवार को दिन " एकल नृत्य प्रतोयोगीता" को आयोजना गर्ने भएको छ। तसर्थ उक्त अवसरमा बहराइन मा कृयाशील सम्पुर्ण संघ संस्था , बैचारिक संघ सङ्गठन हरु बाट कम्तीमा एउटा नृत्य लिएर प्रतियोगीता मा भाग लिइ कार्यक्रम को शोभा बढाइदिनुहुन हामी कलाकार मंच परिवार हार्दिक अनुरोध गर्दछौ। साथै ब्यक्तिगत रुपमा भाग लिन चाहाने कलाकार हरुले आयोजक सग सिधा सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नुहुनेछ।

नोट :- नेपाली कला संस्कृती को जगेर्ना गर्ने उदेश्य ले आयोजना गर्न लागिएको "एकल नृत्य प्रतियोगिता" मा नेपाल भित्र चल्ने जुनसुकै  जातिय, क्षेत्रीय भाषा का गीतहरु मा पनि प्रस्तुती दिन पाइनेछ। नेपाल भित्र चल्ने भाषा भन्नाले भोजपुरी, मैथिली , लिम्बू, राई, तामाङ, मगर, शेर्पा, नेवारी भाषा इत्यादी पर्छन! साथै नेपाली संस्कृती झल्किने भेषभुषा मा प्रस्तुत गरिने प्रस्तुती लाई बिशेष ग्राहयता दिइनेछ।

स्थान :- फुडसिटी को सभाहल (यतीम सेन्टर अगाडी )

समय :- दिनको ठिक ०१ बजेदेखी

मिति :- १९ तारिख, मे २०१७ , शुक्रवार

टिकट दर :- बि.डि. २/- मात्र (साथमा खानाको ब्यवस्था पनि गरिनेछ)

(कलाकार सहभागीता शुल्क बि.डि. ११/- मात्र )

जानकारी :- "एकल नृत्य प्रतीयोगीता" मा प्रथम , द्वितीय र तृतीय हुने कलाकार हरुलाइ आकर्षक पुरस्कार को ब्यवस्था गरिएको छ। भाग लिन इच्छुक कलाकार हरुले तलको फोन नम्बर हरुमा सम्पर्क गरि थप जानकारी साथै आफ्नो नाम टिपाउन सक्नुहुनेछ ! प्रतियोगीता मा भाग लिनको निम्ति मे १८ तारिख बिहिवार सम्म मा आफ्नो नाम र प्रवेश शुल्क आयोजकलाइ बुझाइ सक्नुपर्ने छ ।

(साथै सहकार्य गर्न इच्छुक जुनसुकै संघ संस्था हरुलाइ पनि अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार सहकार्यको लागि हार्दिक स्वागत गर्दछौ)

सिधा सम्पर्क :- 36735808 , 35065135 , 39351093 , 37390055, 66991887

🌹🌹  अन्तर्राष्ट्रिय कलाकार मंच बहराईन , शाखा परिवार !!!!

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.