सुजाता निरौला लाई बचाउन हेल्पिङ हेन्डस द्वारा पथरी बजार मोरङ मा आज रु. ३० हजार ३ सय ३० रुपैया StreetCollection||

सुजाता निरौला लाई बचाउन हेल्पिङ हेन्डस द्वारा पथरी बजार मोरङ मा आज रु. ३० हजार ३ सय ३० रुपैया  StreetCollection||
- कमल न्यौपाने,

सुजाता निरौला बचाउँ अभियान अन्तर्गत सुजताको उपचार सहयोगका लागी हेल्पिङ हेन्डस ले पथरी बजार मोरङ मा आज रु. ३० हजार ३ सय ३० रुपैया  StreetCollection गरेको छौ । सुजाता निरौला बचाँउ अभियान कार्यक्रममा सहभागी भर्इ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयाेग गर्नुहुने वा सहयाेग पुर्याउनुहुने सबैमा हार्दिक कृतज्ञता ब्यक्त गदछाैं विशेष सहयाेग पुर्याउनुहुने  लार्इ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छाैं ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.