"सेवा नै धर्म हो"
भानु -१२ तनहु घर भै हाल रोजगारी को सिलसिलामा कुवेत को सिटि सेन्टर भन्ने मार्केट मा भर्खरै १० महिना अघि आयका भाइ महेन्द्र थापा (रोशिस) ले हाम्रो यस लुम्बिनी समाज नेपाल कुवेत द्वारा शुरु गरिएको "भागिरथ बचाउ" अभियान मा दाइ मलाई थोरै सहयोग गर्न मन लागेको छ भनी 5 KD सहयोग गर्नु भयकोमा भाइ लगायत उहाका सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत परिवार स धन्यवाद ब्यक्त गर्दछौ।भाइ को समाजसेबि मन अझै फैलियोस।जय लुम्बिनी।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment