छोरि श्रीया श्रेष्ठ ज्युको जन्मदिनको अवसरमा मन्जुश्री असहाय संरक्षण केन्द्रमा संरक्षमा दिदिबहिनीहरु र छोराछोरीहरुलाई भोजन व्यवस्थाका लागि रु.७,०००/-(सात हजार)सहयोग

जन्मदिनको _उमंग_मन्जुश्री असहाय संरक्षण _केन्द्रमा..

भरतपुर १२ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका शुभचिन्तक मेरो आदरणिय दाजु राजेन्द्र श्रेष्ठ ज्यु र सुदा श्रेष्ठ ज्युको छोरि श्रीया श्रेष्ठ ज्युको आज परेको जन्मदिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रमा संरक्षित
दिदिबहिनीहरु र छोराछोरीहरुसंगै आफन्त,हजुर आमा चुडाकला श्रेष्ठ, बुवा राजेन्द्र श्रेष्ठ ,आमा सुदा श्रेष्ठ सहित आफ्नो जन्मदिन मनाउदै उनीहरुको भोजनको व्यवस्थाका लागि रु ७,०००/-(सात हजार)सहयोग सप्रेम समर्पण गर्नुभएको छ।

छोरी तिमिलाइ जन्मदिनको शुभकामना श्रीया श्रेष्ठ तिमिलाइ जन्मदिनको शुभकामना शुभकामना सफल तिम्रो जिवनमा सधै खुसि रहनु हरेक पाइला पाइलामा धैर्यता भइ अघि बढ्नु खुसि रहोस् तिम्रो जीवन पुर्णिामा जुनसरि त्यहि न्यानो प्रकाशमा बाच्न पाउ यसै गरि छोरी तिमिलाइ लाखौं लाख शुभकामना मन्जुश्री को शुभकामना दुवो सरि फैलियोस तिम्रो कृति संसार भरि हरेक पाइला पाइलामा प्रगति होस यसै गरि शुखमय तिम्रो जीवन शुख शान्ति परिवार मन्जुश्रीको यहि आशिष तिमीलाइ वारम्वार छोरा तिमिलाइ जन्मदिनको शुभकामना दिनदुखिको सेवा गर्नु मानिसको धर्म हो यिनै सेवा गर्नु हाम्रो कर्तव्य र कर्म हो छोरी तिमिलाइ जन्मदिनको शुभकामना लाखौं लाख शुभकामना।।

मन्जुश्रीक छोराछोरी र दिदीबहिनीहरुका लागि मिष्ठान्न भोजन को व्यवस्था मिलाईदिनु भएकोमा आफ्नो रुचि अनुसारका मिठा परिकार पाउदा छोराछोरी दिदीबहिनीहरु औधी खुसी भए मन्जुश्रीमा आश्रीत छोराछोरी दिदिबहिनीहरुलाई खुसी दिने हजुरलाई ईश्वरले सधै खुसी बनाउनुभएको होस । हजुरलाई जन्मदिनको लाखौ लाख शुभकामना साथै हजुरको नया बसन्तले सफल्ताको मार्गमा डो¥याओस परिवारमा सुखशान्ति समृद्धि तथा श्रीया र श्रीयाको परिवारलाइ सधै सेवा गर्न पुगीरहोस भनी कामना गर्दछौ ।

मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार ९८५५०५३७८८

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.