श्री नारायण खड्काज्यूले बहराईन देखी जन्मदिनको अवसरमा स्कुलको अक्षयकोषमा सहयोग।

श्री नारायण खड्काज्यूले बहराईन देखी जन्मदिनको अवसरमा स्कुलको अक्षयकोषमा सहयोग।
- मुरली प्रसाद गजुरेल

खैरहनी न.पा.-६ पर्सा चितवन हाल बहराईनमा कार्यरत आदरणिय सहयोगी मित्र श्री नारायण खड्काज्यूले आफ्नो जन्मदिनको अवसरमा खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू. १,१००।- सहयोग प्रदान गरि आफ्नो जन्मदिन मनाउनु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट वहाँ सहयोगीमवका धनी श्री नारायण खड्काज्यूलाई जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको शुभकामना ब्यक्त गर्दछौ ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.