मानवसेवा आश्रम सहयोगार्थ विभिन्न ब्यक्ती संस्थाबाट दिनको पाँचरुपैया अभियानबाट संकलित रु. ४५,८७१ रुपैया सहयोग रकम हस्तान्तरण

मानवसेवा आश्रमलाई विभिन्न संघ संस्थाको सहयोग,
२७, जेठ, २०७४, मानवसेवा आश्रम काठमाडौं
......................................
विभिन्न कारणहरुबाट सडककिनाराहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रम काठमाडौं शाखालाई विभिन्न संस्थाले सहयोग गरेको छ ।

मानवसेवा आश्रम सहयोगार्थ दिनको पाँचरुपैया अभियानबाट संकलित रु. ४५,८७१ रुपैया सहयोग रकम हस्तान्तरण भएको छ ।

आश्रमलाई सहयोग गर्ने व्यक्ति वा संघसंस्थाहरु ः
१) सामाखुशी योग साधना केन्द्र, सामाखुशी रु. १८०५०
२) अग्नेश्वर यो साधना केन्द्र, बालुवाटार  रु.३५,००
३) कान्ति सास्कृतिक योग साधना केन्द्र रु.२५,००
५) सन्तोषी माता भक्तजन परिवार रु.३१,००
६) श्री दम्कि नुवाकोट(रमेश चित्रकारज्यू, चण्डीका खतिवडा) रु.२७००
७) गिताराज दहालज्यू रु. १००५,
८) द्वारीका महर्जनज्यू, रु. ५००
९) ईश्वर न्यौपानेज्यू, रु. १०००
१०) घनश्याम अधिकारीज्यू, रु. १०००
११) विजय दिक्षित एवं परिवार रु. ११००,
१२) सुनिता सिंह रु.७००
१३) गिता राणाज्यू, एवं परिवार रु. २५,००
१४) विणा पौडेलज्यू, रु. १,०००
१५) सुनिता गिरीज्यू, रु. ५५१
१६) कृसेन्ट एकेडेमि रु. ५०५
१७) पुरी परिवार रु. १२००
१८) महालक्ष्मी राजभण्डारीज्यू रु. ५००
१९) पतञ्जली योग साधना केन्द्र शंखपार्क, रु.४, ००५
२०) अन्य रु. ३००
२१) ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, म्हैपीबाट खाद्यन्न सामाग्री सहयोग

अतः यस महिना दिनको पाँचरुपैया सहयोग अभियानबाट आश्रमले जम्मा रु. ४५,८७१ रुपैया सहयोग प्राप्त भएको छ । 

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउने सम्पुर्ण परोपकारी एवं मानवताप्रेमी सहयोगी महानुभाहरुप्रती सादर नमन् ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.