श्री सीता गौतमज्यूले वैकुण्ठवासी पिताको स्मृतिमा मासिक ५०० का दरले बर्षको रू.६,०००/- आश्रमलाई अर्पण

श्री सीता गौतमज्यूले वैकुण्ठवासी पिताको स्मृतिमा मासिक योगदान बापत रू.६,०००/- अर्पण
-----
एेरावतटोल,धापाखेल निवासी अादरणिय उदारमनकी धनी श्री सीता गौतमज्यूले मानवसेवा आश्रम, ललितपुरलाई मासीक रू.५००/-को दरले हुने बार्षिक रू.६,०००/- अर्पण गर्नु भएको छ। स्व. पिता छविलाल सिटौलाको १८औं पूण्य तीथिको अवसरमा स्व.माताको समेत सम्झना गर्दै यसप्रकार मासिक योगदानमा सहभागी हुनु भएको हो। ल.पु.न.पा.वडा नं. ५,महालक्ष्मीस्थान निवासी परोपकारी श्री पुनम के.सी.ज्यू ले वार्षिक योगदान बापत आश्रमलाई रू.१,२००/-अर्पण गर्नु भएको छ। वहाँहरूको सुस्वास्थ्य,उत्तरोत्तर प्रगति तथा आनन्द प्राप्तीको लागि हार्दिक शुभेच्छा प्रकट गर्दछौ। मो.नं. ९८५५०७६००५.

मानवसेवा आश्रम,ललितपुर

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.