झापाकी मन्दिरा लिम्बु ज्युले ओमनबाट रु.१०,५२२/- सहयोग||सप्तरीका दृष्टिबिहिन परिवारको ३ घर निर्माण सहयोगार्थ||जिग्री पाँडे प्रतिस्ठान||

झापा स्थायी घरभै हाल Oman बस्नुहुने  मन्दिरा लिम्बुज्युले सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि निर्माण भैरहेका ३ घरहरुको निर्माण सहयोगार्था
रु १०,५२२ सहयोग रकम हामिलाई पठाउनु भएको छ
उहाको उत्तोरत्तर प्रगतिको कामना सहित उहालाई
धेरै धेरै धन्यबाद|

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)

"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.