जर्मन बाट राजेन्द्र भण्डारी ज्युले अाश्रमलाई नगद रु.५००० (पाँच हजार रुपैया) स-प्रेम याेगदान

"जर्मन देखि मानवसेवा अाश्रमलाई सहयाेग"
         मिति २०७४जेठ २८ गते अाईतबार मर्स्याङदी गाउँपालिका वाड नं३ खुदि घर भै हाल जर्मनमा कार्यरत पराेपकारी मनका धनी,मानवताप्रेमी उदारमना अादरणीय राजेन्द्र भण्डारी ज्युले मानवसेवा अाश्रमकाे सेवालाई थप सरल र सहज बनाउने उद्वेश्य नगद रु५०००(पाँच हजार रुपैया) स-प्रेम याेगदान गर्नुभएको छ।मानवसेवा अाश्रमकाे शुभेच्छुक,सहयाेगी सुरुवातकाल देखि अभिभावकीय कर्तव्य निर्वाह गर्दै अाउनुहुने अादरणीय जीवन थापा ज्यु मार्फत अाश्रमकाे सेवा कार्यकाे जानकारी प्राप्त अनुसार र फेसबुककाे माध्यमबाट अाश्रमकाे सेवालाई मन पराई अाश्रमलाई सहयाेग गर्नुभएको छ।अागामी दिनहरुमा पनि अाश्रमकाे सेवालाई तन,मन,धनकाे त्रिवेणीबाट सहयाेग गर्ने प्रतिबद्वता गर्नुभएको अादरणीय राजेन्द्र भण्डारी ज्युलाई सुख शान्ति,खुशि,सम्वृदीकाे  मानवसेवा अाश्रमकाे तर्फबाट लाखौं लाख शुभावना । हजुरलाई सदैव खान पुगाेस् दिन पुगाेस् धेरै धेरै धन्यवाद ।
           थपजानकारीकाे लागि
             9855076007

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.