श्री हरि अर्याल ज्युले गुल्मी सेवा समाज कतारद्वारा सन्चालित एम्बुलेन्स अभियानमा नगद रु १११११/-सहयोग प्रदान

गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वडा नम्बर ८ निवासी हाल दोहामा कार्यरत गुल्मी सेवा समाज कतारका केन्द्रीय सदस्य श्री हरि अर्याल ज्युले गुल्मी सेवा समाज कतारद्वारा सन्चालित एम्बुलेन्स अभियानमा नगद रु १११११ /- अक्षेरुपी एघार हजार एक सय एघार  रुपैयाँ सहयोग प्रदान गर्नु भएकोछ, उहालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
यहाँको यो पवीत्र मानवीय सहयोगले एम्बुलेन्स अभियान सम्पन्न गर्न हामिलाई थप हौशला मिलेको छ । हामी यहाँ लगायत समस्त परीवारको सुख शान्ती, सुस्वास्थ्य र दिर्घायूको लागि ईश्वर संग प्राथना गर्दछौ । यहाको सहयोग युगौ युगान्त अविस्मरणीय रहनेछ । धन्यवाद !

गुल्मी सेवा समाज कतार

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.