स्व. श्रीमानको ४५ दिनको तिथीमा आश्रममा भोजनसेवा||सेवा नै धर्म हो , सबै सँग प्रेम बाढौं||

४५ दिनको तिथीमा आश्रममा भोजनसेवा
२९, जेठ २०७४, मानवसेवा आश्रम काठमाडौं
.............................
न्यूरोड, काठमाडौं निवासी आदरणीय परोपकारी एवं मानवताप्रेमी श्री राजदेवी श्रेष्ठज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।

उहाँले स्व. श्रीमान श्री राजेश श्रेष्ठज्यूको ४५ दिनको तिथीमा बेलुकाको भोजनसेवा गराउनुभएको हो ।

मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने आदरणीय परोपकारी राजदेवी श्रेष्ठज्यूप्रती हार्दिक आभार तथा स्व. श्रीमान् राजेश श्रेष्ठज्यूको बैकुण्ठ बासको कामना ।

भोजनसेवा बारे थप जानकारीको लागि ः ०१४३५७५६३, ९८५५०७६००४

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.