बाबु सार्थकलाई जन्मदिनको लाखौं लाख शुभकामना ।
२९, जेठ २०७४, मानजवसेवा आश्रम काठमाडौं
...................................................
प्रगती टोल काठमाडौं निवासी आदरणीय परोपकारी एवं मनकारी वुवा सुन्दर सुन्दासज्यू एवं ममता मयी माता श्री अशिष सुन्दासज्यूको जन्मदिनको अवसरमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको लागि एकछाक भोजनसेवा गराउनुभएको छ ।
कार्यक्रममा हजुरबुबा टिकाराम सुन्दास, मावली हजुरबुबा हरी प्रसाद दास, हजुरआमा जानुका दास लगाएक आफन्तहरुको साथमा माश्रममा बाबु सार्थक सुन्दाको जन्मदिनको अवसरमा भोजनसेवा गराउनुभएको हो ।
परोपकारी सेवाको कार्यको हात बटाउनुहुने सम्प्पुर्ण सुन्दास परिवारप्रती हार्दिक आभार तथा शुख, शान्ति, समृद्धि एवं प्रगतीको कामना । ।
बाबु सार्थकप्रती जन्मदिनको लाखौं लाख शुभ भावना । रमेर जीउन पुगोस, हाँसेर दिन पुगोस् । सम्पुर्ण आश्रम परिवारको तर्फबाट शुभभावना ।
सेवा संयोजनमा महत्वपुर्ण भूमिका निर्वाह गरिदिनुहुने आदरणीय मानवसेवा आश्रमका अभिभावक श्री सुवर्णलाल चित्रकारज्यूप्रती हार्दिक आभार ।
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment