श्रावण को दोश्रो हप्ता देखी सन्चालनमा आउने नेपाल को प्रथम पार्क लाईब्रेरी हेटौडाको नेपाल जर्नी लाईब्रेरीमा पुस्तक किन्न को लागि विभिन्न ब्यक्तिबाट सहयोग|

नेपाल जर्नी ले हेटौंडा मा बनाई रहेको अतेन्त सुन्दर्, सुबिधा सम्पन्न, नेपाल को प्रथम पार्क लाईब्रेरी जुन आउदो श्रावण को दोश्रो हप्ता देखी सन्चालन मा आउने यस लाईब्ररी मा पुस्तक किन्न को लागि,सहयोगी मन का धनी,
१, कृष्णपुर, भरतपुर चितवन हाल जापान बस्ने श्री हरि सापकोटाज्यूले किताब खरिदकालागी रू. १०,०००।-
२, खैरहनी न.पा.-८ पर्सा निवासी श्री काँशीनाथ पौडेलज्यूले किताब खरिदकालागी नगद रू.२,०००।-
३, खैरहनी न.पा.-८ पर्सा अवस्थित पुस्पान्जली पुस्तक पसलका पो. श्री प्रेम कुमार लम्सालज्यूले एक कार्टून किताब सहयोग प्रदान गर्नु भएको छ । सम्पूर्णलाई नेपाल जर्नी सम्पूर्ण परिवार उहाँ हरु को उत्तर्-उत्तर प्रगती को कामना गर्दछौ ।


Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.


Nepal Journey (नेपाल जर्नी)  

Founder/President

Mausami Shrestha

For your support please call us 214-226-9168 

Visit our website : 

http:/www.nepaljourney.org

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.