अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’
दोलखा स्थाई घर भई हाल काठमाण्डौं स्थित ग्वार्को बसोवास गरिरहनु भएको गोमा देवी भुजेलले नमुना नेपाल निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहाँको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
यो सम्भव छ तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ ।
More Detail : 01-4482971, 9841229912
Post a Comment