श्री प्रेम गौतम ज्युले कान्दा गाउँमा संचालित कुमार बलराम स्मृति छात्रावासका बालबालिकाहरुको लागि सप्रेम रु. ५,१००/-सहयोग||

हे सुद्ध चित्त हे बुद्ध चित्त तपाइको जय होस् !  चितवन  निवासी  श्री प्रेम गौतम ज्यु ले  लक्ष्मी प्रतिस्थान्द्वारा   चितवन जिल्ला राप्ति नगरपालिका को कान्दा भन्ने ठाउँ मा संचालित कुमार बलराम स्मृति छात्रावासमा  बस्दै  आएका बालबालिकाहरुको लागि   सप्रेम पुर्वक  रु ५,१००।  उपलब्ध  गराउनु भएको मा   उहाँ प्रति हार्दिक आभार ब्यक्त  गर्दछौ।


बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org



Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.