आश्रममा आएर सहयोग गर्दा हर्ष पनि लाग्ने,मनमा आनन्दको अनुभूति हुने जानकारि गराउदै सपरिवार आश्रममा नै आएर १००जनाको परिवार लाई भोजन सेवा

आश्रमको लागी १०० परिवारको लागि स-प्रेम  भोजन  सेवा योगदान ।
२७ जेष्ठ २०७४ मानवसेवा आश्रम मुख्य कार्यालय हेटौडा
थप जनकारीका लागि ०५७-५२७३९४,९८५५०७६००१,९८५५०७६००२
....................................................................

हेटौडा ११ नवलपुर नीवासि परोपकारी, उदारमना,मानवीय भावनाका धनी आदरणिय शुकदेव विश्वकर्मा र सरस्वति विश्वकर्मा  ज्यूले मानवसेवा आश्रमको गरिमा  लक्ष्मी नारायण हरुको सेवा कार्यलाई थप योगदान पुर्याउने उदेश्यले बिहानीको एक छाक विशेष भोजन सेवा योगदान गर्नु भएको छ । यसरी आश्रममा आएर योगदान गर्दा हर्ष पनि लाग्ने र मनमा आनन्द अनुभूति हुने जानकारि गराउदै सपरिवार आश्रममा नै आएर भोजन सेवामा सरिक हुनु भएको हो ।  
सेवा योगदान गर्नु  हुने परोपकारी सहदेव विश्वकर्माज्यू सरस्वति विश्वकर्माज्यू लगायत सम्पुर्ण विश्वकर्मा परिवारलाई  धेरै धेरै सादुवाद । 
हजुरलाई सदा सुखले खान पुगोस् आन्नदित मनले योगदान गर्न पुगोस् ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.