आदरणिय लायन सोमराज मरठ्ठा ज्यूद्वारा आफ्नो स्वर्गिय आमाको पुण्यतिथिको सु-अवसरमा मानवसेवा आश्रममा भोजन सेवा


पुण्य तिथिको अवसरमा विहानको भोजन सेवा।
मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सेवा र सहकार्यको लागि:- ०५६-५२५८९४,९८५५०७६००३
..................................................................
भरतपुर-२ निवासी परोपकारी मनका धनी  लायन्स क्लब अफ चितवनका अध्यक्ष आदरणिय लायन सोमराज मरठ्ठा ज्यूले आफ्नो स्वर्गिय आमाको पुण्यतिथिको सु-अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई विहानको भोजन सेवा गराउनु भएको छ।
स्वर्गीय आमाको आत्माको चिर शान्तिको प्रार्थना सहित बैकुन्ठ बासको सुभावना राख्दै आदरणिय सोमराज मरठ्ठा ज्युलाई धेरै धेरै धन्यवाद सहित यँहाहरुको सदैव जय होस्।
धन्यवाद।।।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.