🌹🌹 एकदिन भरिको खाना सेवा🌹🌹
मिति:२०७४-०२-२६गते
भरतपुर निवासी यस आश्रमलाई निरन्तर सहयोग गर्नुहुने यस आश्रमको अभिभावक आदरणीय श्री अनु पन्त तथा प्रकाश पन्त ज्युको भान्जी CMCमा कार्यरत आदरणीय श्री रोशनी मिश्र ज्युको आज परेको शुभ जन्मदिनको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न
बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै आज जन्म दिन पर्ने श्री रोशनी मिश्र ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment