बुबा मोहनकृष्ण राजवहाकज्यूको पुण्यतिथीको अवसरमा आश्रममा भोजनसेवा

मानवसेवा आश्रम काठमाडौंमा भोजनसेवा
धन्यबाद आदरणीय परोपकारी दिदी
मानवसेवा आश्रम काठमाडौं,
..........................................
मानवसेवा आश्रमको सेवाकार्यको लागि स्थापनाकालदेखि नै सहयोगी भूमिका निर्भाह गर्दै आउनुहुने आदरणीय दिदी रन्जु प्रधानज्यूलाई सादर नमन् ।
काठमाडौं सानेपा निवासी दिदी रन्जु प्रधानज्यूले दिदीहरु दोय दुर्गा खड्काज्यू, एवं किशोरी कार्किज्यूको साथमा आश्रममा आई स्व. बुबा मोहनकृष्ण राजवहाकज्यूको पुण्यतिथीको अवसरमा आश्रममा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको लागि भोजनसेवा गराउनुभएकाे हाे ।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९



Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.