श्रीमान् मोहन पोखरेलज्यूको ४५ दिनको पुण्य तिथीको अवसर पारेर आश्रममा भोजनसेवा

स्व. श्रीमानकाे ४५ दिनको तिथीमा आश्रमका गरिमा लक्ष्मीनारायणहरुको लागि भोजनसेवा ।
३०, जेठ २०७४, मानवसेवा आश्रम काठमाडौं
.......................................
मानवसेवा आश्रमको सेवाकार्यमा तन, मन, र धनको त्रिवेणीबाट सेवा पुर्याउदै आइरहुसने आदरणीय परोपकारी एवं मानवताप्रमेमी श्री कष्णा उपाध्यायज्यूले स्वं श्रीमान् मोहन पोखरेलज्यूको ४५ दिनको पुण्य तिथीको अवसर पारेर आश्रमका गरिमा लक्ष्मीनाराणहरुको लागि भोजनसेवा गराउनु भएको छ ।

परोपकारी कार्यको लागि आदणीय कृष्णा उपाध्यायज्यूप्रति हार्दिक आभार तथा स्व. श्रीमान् मोहन पोखरेलज्यूको वैकुण्ठ बासको लागि ईश्वरसँग प्रार्थना ।

भोजनसेवा बारे थप जानकारीको लागि ः
०१४३५७५६३, ९८५५०७६००१

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.