कुवेत मा कार्यरत नवलपरासीकि समाजसेवी रुपा ज्ञावली बाट भागिरथ बचाउ "अभियान लाई रु.३५,०००/- सहयोग
- रुपेन हमाल
"सेवा नै धर्म हो"
नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वार्ड न.४ घर भै रोजगारिको सिलसिला मा बिगत १२ बर्ष देखि कुवेत मा कार्यरत महिला समाजसेबी तथा यस लुम्बिनी लुम्बिनी समाज नेपाल कुवेत को सकृय सदस्य श्रीमती रुपा ज्ञावली बाट यस "भागिरथ बचाउ "अभियान लाई साथ दिदै १०१ के डि अर्थात रु. ३५,००० सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका हरेक कार्यक्रम लगायत विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment