रेश्मा लम्साल ज्यु ले नमुना नेपाल निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३० हजार रुपैया सहयोग||खाता नम्बर ०१६८००१००३७०५२४

अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’

नेपाली कलाकारहरुको मन पनि कत्ति ठुलो छ । कसैलाई सहयोग गर्नका लागि उहाँहरु सदैव अरुलाई प्रेरित गरिरहनन्छन् । त्यस्तै मध्येकि एक कलाकार राधा लम्साल ‘भावुक’ जसको माध्यमबाट बालुवाटार, काठमाण्डौं बसोवास गर्नुहुने रेश्मा लम्सालले नमुना नेपाल निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३० हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ ।
More Detail : 01-4482971, 9841229912

धुर्मुस सुन्तली फाउण्डेशन

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.