रबिना शर्मा ज्यूले आफ्नो जन्मदिनको खुशियालीमा मानवसेवा आश्रममा खाधान्न बितरण साथै सबैलाई सर्बत पान||

जन्मदिनको खुशि मानवसेवा आश्रममा।
२०७४ जेष्ठ ३० @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
साथ र सहकार्यका लागीः- ०५६-५२५८९४, ९८५५०७६००३
.................................................................

भरतपुर-१० निवासी परोपकारी मनकी धनी आदरणिय रबिना शर्मा ज्यूले आफ्नो जन्मदिनको खुशियालीमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई भोजनसेवा गराउनका निम्ति खाधान्न बितरण तथा सम्पुर्ण आश्रम गरिमा लक्ष्मी नारायणहरुलाई यो गर्मीको मौसममा सर्बत पानी खुवाएर जन्मदिन मनाउनु भएको छ। उक्त परोपकारी कार्यमा आदरणिय रबिना शर्मा ज्यूको साथीहरु रेनुका शर्मा ज्यू, प्रसिका चापागाँई ज्यू, अल्सा उपाध्याय तथा पुस्कर शर्मा ज्यूको उपस्थिति रहेको थियो मानविय कार्यमा साथ र सहयोग गर्नु हुने आदरणिय रबिना शर्मा ज्यूलाई जन्मदिनको लाखौ लाख शुभावना सहित हजुरको सु-स्वास्थ्य ,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको प्रार्थना गर्दछौ।
धन्यबाद।।।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.