शुभ जन्मोत्सवको अवसरमा आश्रममा खाना सेवा

🌹शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹

मिति:२०७४-०४-१६गते

यस अश्रामलाई निरन्तर सहयोग गरिरहनु हुने श्री सत्य साई केन्द्रका पुर्व अध्यक्ष आदरणीय श्री विमला देवि श्रेष्ठ ज्युको नाति,आदरणीय श्री सुदिप श्रेष्ठ तथा सुमिता श्रेष्ठ ज्युको सुपुत्र श्रीयम श्रेष्ठ ज्युको २०७४-०४-१८गते परेको जन्म दिनको उपलक्ष्यमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै २०७४-०४-१८ गते जन्मदिन पर्ने श्री श्रीयम श्रेष्ठ ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.