अमेरिका देखि जन्मदिनमा आश्रममा भोजन सेवा

अमेरिका देखि जन्मदिनमा भोजन सेवा
मानवसेवा आश्रम मुख्य कार्यलय
................................................
हाल अमेरिका बोस्टन निबासि परोपकारी मानवीय भावनाको धनी आदरणिय शिव श्रेष्ठ ज्यु र अन्जु श्रेष्ठ ज्यु ले आफ्ओ सानो छोराSameul shrestha को ११ जन्मदिनको खुसिमा मानवसेवा आश्रमको गरिमा लक्ष्मि नारायण हरुलाई एक दिन भरिको भोजन सेवा गराउनु भएको छ । प्यारो बाबु sameul shrestha लाई जन्नदिनको धेरै धेरै शुभ भावना । आदरणिय शिव श्रेष्ठ ज्यु तथा अन्जु श्रेष्ठ ज्यु लाई धेरे धेरै सादुवाद हजुर हरुलाई सदा शुखले खान पुगोस् आन्नदिय मनले योगदन गर्नपुगोस् सेवा समायोजन गर्नु हुने मानवसेवा आश्रमको सहयोगी शुभ चिन्तक आदरणियअनिल श्रेष्ठ ज्युलाइ पनि धेरै धेरै धन्यवाद ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.