हाँस्यकलाकार सन्दिप क्षेत्री,गायक राजेश पायल राई तथा अन्य कलाकार द्वारा कतारमा भब्य रमाईलो हुँदै|ईदको पहिलो र दोस्रो दिन|अल अहली स्पोर्ट्स कलब हिलाल||
बहुचर्चित हाँस्यकलाकार सन्दिप क्षेत्री/ बहुचर्चित गायक राजेश पायल राई लगायत कतारमा छुट्टै नाम कमाउन सफल विभिन्न बिदाका कलाकार हरुको बेजोड प्रस्तुति रहेको यो कार्यक्रम हेर्ने अवसर नगुमाउनु होला !...