कृष्ण खत्री ज्यु द्वारा आश्रममा टिसर्ट बितरण।

बेशिसहर-७ निवासी मानवसेवा अाश्रमकाे सहयाेगी अभिभावक अादरणीय कृष्ण खत्री ज्युले अाफ्नाे व्यक्तिगत सेवाकाे शिलशिलामा चितवन गएकाे अवसरमा भरतपुर -९ चितवनमा सन्चालित एपाेलाे पेन्टस प्रा.लिबाट अाश्रमकाे बारेमा जानकारी गराई अाश्रमका गरिमा लक्ष्मीनारायणहरुकाे लागि अावश्यक पर्न टिसर्ट ल्याई सहयाेग गर्नुभएको छ।
हजुरकाे अाश्रम प्रतिकाे सद्भाव, माया र प्रेमकाे लागि हामी अाश्रम परिवार अाभारी छाै हजुरलाई सदैव खुशिकाे साथ खान पुगाेस् दान गर्ना पुगाेस्.....!!
   धेरै धेरै धन्यवाद
    थप जानकारीकाे लागि=066521359,9855076007

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.