बाढी पिडित जेष्ठ नागरिक सुत्केरी महिला नवजात शिशु लाई ध्यानमा राखेर सहयोगमा जुटेका छौ: रिचा लुइँटेल|

बाढी पिडित  जेष्ठ नागरिक सुत्केरी महिला नवजात शिशु लाई  ध्यानमा राखेर सहयोगमा जुटेका छौ।आज पहिलो सहयोग स्वरुप नवजात शिशुको लागि न्यानो लुगा १०० मिटर र सुत्केरी महिलाको लागि धोती ब्लाउज पेटिकोट जेष्ठ नागरिकको लागि कुर्ता पाइजामा १६४ थान नयाँ  कपडा महिला तथा बालबालिका कार्यालय प्रमुख  सुनिता के शी म्याम लाई  हस्तान्तरण गरियो ।
भोली बालबालिकाको लागि सर्बोत्तम पिठो र महिलाको लागि सेनेटरी प्याड को ब्यबस्थापनमा गर्दैछौ।आज सहयोग गर्नुहुने सम्पुर्ण दाताहरु प्रती बार्दली परिवार आभार ब्यक्त गर्दछ। 15 August 2017

- रिचा लुइँटेल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.