छिटै केहि पहल गरियन भने बिभिन्न किसिमका सरुवा रोगहरुको माहामारी निम्तिन सक्ने सम्भावना छ।MiMRA NEPAL|Call 9851220788|

पछिल्लो हप्ताको बाढिको कारणले निम्त्याएको बिनास र त्यसबाट मानिसहरु सडकमा पालमुनी रहनुपरेको दृश्य दयनिय छ। उहारुको अवस्थाप्रती सरोकारवाला निकायले छिटै केहि पहल गरेन भने बिभिन्न किसिमका सरुवा रोगहरुको माहामारी निम्तिने निस्चित प्राय छ। स्कुलहरु अझै खुल्न सकेका छैनन् भने केहि भुभाग अझै डुबानमै छ्न, भौतिक संरचनामा क्षती पुगेको छ।  हामी अझै सहयोग जुटाउदै छौ।  सहयोगी मनहरुको लागी स्वागत छ। 


हामी बाढि पिडितको लागी औषधि लगायत अन्य उपयोग्य समान सन्कलन गरिरहेका छौ।कृपया  इक्छुक सहृदयी सहयोगिहरुले सम्पर्क गर्न सक्नुहुनेछ। 

9851220788- सुजन खनाल 

9849864313- शिब बेल्वासे

9849697624- राजिव सापकोटा।



  बर्दिया
  - MiMRA team                   
                                                 - साम्राज्य सुजन

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.