नेपाल आईडल ग्राण्ड फिनालेको दिन धूम्रपान मध्यपान र अन्य कुनैपनि नसारुपि चिज सेवन नगरी दिनुभै सभ्य नेपालीको परिचय दिनुहुन आग्रह।

सर्बप्रथम ती महापुरुसलाई दस तोपे सलाम सहित सादुबाद !!
जस्ले ऐले सम्मकै महँगो नेपालि रिएलटी सो जसको फिनाले कतारमा गर्नु हुँदैछ ।एभरेस्ट युथ एसोसिएसन कतारका अध्यक्ष मेरा अनन्यमित्र उत्तम गुरुङ र मेरो प्यारो दाई प्रबिण गुरुङको ब्याबस्थापनमा आयोजना हुँदै र । जस्को फिनाले आगामी शुक्रबारको बेलुकी पाँच बजे सुरु हुँदै छ । विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण ‘पहिलो नेपाल आईडलको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजकको दाबी छ !! बास्तबमै नेपालीको गौरव हो यो ।
सम्पुर्ण दोहा बासी नेपाली जनसमुदायलाई सबिनयता पुर्बक हार्दिक निमन्त्रणा गर्दछु । एस्लाई सफल बनाउनु भनेको हामी दोहाबासी सम्पुर्ण नेपाली सफल हुनु हो ! आउदो शुक्रबारको पाँच घन्टा समय हामिहरुलाई खर्चनु हुनपनि सबैसामु अनुरोध गर्दै । कार्यक्रम भब्य सफलताको अनेकन सुभकामना !!

नोट-- सम्पुर्ण मनहरुमा सबिनय अनुरोध उत्तदिन कुनैपनि धूम्रपान मध्यपान र अन्य कुनैपनि नसारुपि चिज सेवन नगरी दिनु भै एक सच्चा नेपाली, एक ईमानदार नेपालीको उदाहरण दिन सहयोग गरिदिनु होला !!
   धन्यवाद !!
- ईस्वर काफ्ले पाल्पाली

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.