Articles by "news"

Showing posts with label news. Show all posts

हेल्पिङ हेन्ड्स सामाजिक संस्थाले ईलाममा पनि आफ्नो शाखा बिस्तार गरेको छ। हेर्नुहोस आजका ताजा तस्बीर हरु|

Via: कमल न्यौपाने (संस्थापक:हेल्पिङ हेन्ड्स)

अन्तत सरकारले स्विकृती दिएमा ललितपुर जिल्लाको लेलेमा बन्ने भो ‘नमुना नेपाल’

बिभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला परेकोले हाम्रो यस पबित्र अनि देशको चिनारी र पहिचानको परियोजनामा साथ र सहमति दिनुहुने गोदावरी नगरपालिका, सम्पुर्ण राजनैतिक दल, गोदावरी नगरपालिका वडा नं. ५ का सम्पुर्ण स्थानिय बासिन्दा साथै श्री सत्य सामुदायिक बन उपभोक्ता समिति र लालिगुराँस बन उपभोक्ता समितिलाई बिशेष बिशेष धन्यवाद र आभार ब्यक्त गर्दछौं । यसका साथै फाउण्डेशनले सम्पुर्ण ललितपुरबासीको सहमति सहित संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना  पनि पेश गरिसकेको जानकारी गराउँदछौं । आशा छ सरकारले सकारात्मक भई यो राष्ट्रिय गौरवको परियोजनाको रुपमा स्विकार प्रदान गरी हामी सम्पुर्णलाई हौसला प्रदान गर्नेछ । र सबैको साझा प्रयासले तोकिएको समयमा नमुना नेपाल बन्नेछ भन्ने हामी बिश्वास पनि दिलाउन चाहान्छौं । आउनुहोस आजैदेखी हातेमालो गरौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ ।
More Detail : 01-4482971, 9841229912

- धुर्मुस सुन्तली फाउन्डेसन

Congratulations to BloodPal Chitwan and Rotary Club of Chitwan for successfully conducting Free Health Check Up Camp at Balkumari College. Really glad to see how BloodPal Campaign is growing and spreading. Well done!

Long live this "Solidarity for Saving Lives"

- Sushan Karmacharya

---------------------------------------------------

नि:शुल्क स्वास्थ्य परिक्षण शिविर

ब्लडपल चितवन र रोटरी क्लब अफ चितवन को संयुक्त आयोजना मा बालकुमारि कलेजमा सफल रुपमा  समपन्न गरिएको नि:शुल्क स्वास्थ्य परिक्षण शिविरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरिदिनु हुने कार्यक्रम संयाेजक प्रबिण जंग अर्याल ज्यू, सह-संयाेजक अन्जु क्षेत्री ज्यू (Chhetri Anzu) , कलेज प्रशासन र  रोटरी क्लब अफ चितवनका अध्यक्ष  सरद गोपाल न्याछ्यो ज्यू, राज थपलिया ज्यू (Rajj Thapaliya), टिम बल्डपललाई  प्रतिनिधित्व गरि पाल्नुभएका सल्लाहकार दिनेशकुमार भाेछिभाेया ज्यू (Dinesh Kumar Bhochhibhoya) तथा श्री मेडिकल कलेज का ल्याब टेक्निसियन साथिहरु  लगायत मेरो सम्पुर्ण बल्डपल चितवन टिमका सदस्य साथिहरु र कार्यक्रम मा स्वयंसेवकको भूमिका निर्बाह गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति हार्दिक आभार प्रकट  गर्दछौँ। साथसाथै, कार्यक्रम सफल पार्न सहयाेग गर्नुहुने चितवन मेडिकल कलेज लगायत सम्पूर्ण सहयाेगी हातहरूलाई काेटि-कोटि धन्यवाद व्यक्त गर्दछौँ।

- BloodPal & WeMarch Team

हार्दिक बधाई !!!

अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन ले आयोजना गरिरहेको "आइ ए सिङ्गिङ आइडल सिजन - 2 " ( Acoustic Idol 2017 , Bahrain) को पहिलो कम्पिटिशन राउन्ड (Acoustic Round ) सम्पन्न भएको छ! उक्त राउन्ड बाट Top 18 मा प्रवेश गर्नुभएका सम्पुर्ण प्रतियोगी हरुलाइ बधाई एवम अघिल्लो राउन्ड ( पप तथा आधुनिक) को लागि अग्रिम शुभकामना !! साथै पहिलो कम्पिटिशन राउन्ड बाट बाहिरिनु भएका प्रतियोगी हरुलाइ कत्ती पनि हरेश नखाइ आफ्नो कलाकारिता यात्रालाइ निरन्तरता दिनुहोला भन्दै यो यात्रा मा सामेल हुनुभएको मा कलाकार मंच बहराइन परिवार हार्दिक आभार प्रकट गर्दछौं !

1. Top 18 contestant :-

1. पुर्ण लिम्बु
2. सन्तोष बिक
3. सन्तोष नेपाली
4. प्रेम भण्डारी
5. मिलन राई
6. उमेश गुरुङ
7. रिग्जेन तामाङ्ग
8. चन्द्र सेलिङ्ग लिम्बू
9. लक्ष्मी माझी
10. नर्वु छिरिङ
11. तिलक गिरि
12. हसन राई
13. दल बहादुर श्रेष्ठ
14. राम बहादुर पुन
15. गजेन्द्र राई
16. इलक्सन राई
17. जीत भट्टराई
18. अनिल कुमार गोले

सम्पुर्ण प्रतियोगी हरुलाइ बधाइ एवम अघिल्लो राउन्ड को लागि शुभकामना !!!

(Pop & Modern Round)

मिति :- 21 जुलाइ 2017 शुक्रवार

समय :- साझ 6 बजेदेखि

स्थान :- शितल नेपाली रेस्टुरेन्ट को सभा हल (कृष्ण मन्दिर छेउ)

अन्तराष्ट्रिय कलाकार मंच बहराइन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.