Latest Post

गत वर्ष जाडाेकै कारण ११ जनाकाे ज्यान गएकाे निकै दयनिय र कष्ठप्रद जीवन बिताईरहेका पहरिहरुकाे बस्तिमा २०० घर परिवारलाई ब्ल्याङ्केट बितरण

मान वन सहयोग गरौँ न्यानो बाडौँ अभियानकाे पहिलो कार्यक्रम सिन्धुपाल्चोक पहरि बस्तिमा

सिन्धुपाल्चाेक जिल्लाकाे ठाेकर्पा गा वि स मा रहेकाे देशकै लाेपन्मुख सिमान्तकृत अत्ति विपन्न जाति पहरिहरुकाे बस्तिमा अाज मिति सन 2016 काे अन्तिम दिन सन् 2017 काे शुभकामना सहित ६७ घरपरिवारलाई ब्लान्केट वितरण कार्यक्रम सम्पन्न भएकाे छ।

अघिल्लाे वर्ष जाडाेकै कारण ११ जनाकाे ज्यान गएकाे याे पहरिहरुकाे बस्ति निकै दयनिय र कष्ठप्रद रहेकाे स्थानिय शंकर पाण्डेले बताउनु भएकाे छ।जग्गाजमिन निकै कम भएकाे ६ महिना पनि खान नपुग्ने बालिनालि लगाएर ज्यामी कुल्लि गरेर जिविकाेपार्जन गर्ने बताईएकाे छ। महाभुकम्पपछि बाँस बस्ने गतिलाे ठाउँ पनि नभएकाेले कष्टकर जीवन बिताउदै अाईरहेका छन्।

यस वर्ष काेरियामा रहेका नेपालिहरु द्वारा मान वन न्यानाे बाड्ने अभियानबाट ६७ घरपरिवार साथै सिन्धुसमाज दक्षिण काेरियाका अध्यक्ष एल वि श्रेष्ठकाे अथक प्रयास र समन्वयमा दिगाे फाेरम भन्ने संथाले १३५ घरपरिवारलाई गरि त्यस गाविसकाे पहरिकाे बस्तिका २०० घरपरिवारलाई  ब्लान्केट वितरण भएकाे छ।

महाभुकम्पले सबैभन्दा बढि क्षति पुराएकाे सिन्धुपाल्चाेक जिल्लाकाे प्राय ग्रामिण भेगकाे जनताकाे जनजिवन कष्टकर रहेकाे छ।
सरकारि निकायबाट खासै प्रभावकारि राहत महसुस गर्न सकेका छैनन्।

काठामाडाैबाट ४/५ घण्टाकाे कच्चि गाउकाे बाटाेमा माेटरसाईकलकाे यात्रा गरेर कम्बल वितरण गर्नुहुने अात्मिय दाजु shanker pandey र अात्मिय मित्र अाङ दाेर्जे शेर्पा ज्युलाई Ang Dorje Sherpa हार्दिक धन्यवाद

साथै अहाेरात्र खटेर अभियान सम्पन्न गराउने अभियानकर्ता साथिहरु  सबैलाई पुन: धन्यवाद।
एल.वि श्रेष्ठ
भुसाल के. पि.
युवराज घिमिरे
Gyani Manxe
Sapana Sunuwar
Govinda Gautam
Sanjiv Bhandari
Govinda Gautam
Santosh Kashyap
Santosh Adhikari
Netra Paudel
Phurpa Tshiring Lama Nepali
Rabin Gautam
हामिलाइ यो  ठॉउको अवस्थाको जानकारि गराउने भाइ Prakash Yonjan  र काेरियाबाट सहयाेग गर्नुहुने सम्पुर्ण आदरणिय नेपालि सहयाेगि मनकारिहरुमा धेरै धेरै धन्यवाद।।

अँग्रेजि नयाँ वर्ष २०१७ साथै  रास्ट्रिय ढाकाटाेपि दिवसको सबैलाई हार्दिक शुभकामना।।
- नेपालको राम

अमेरिका बाट तिलक बम मल्लले मुसहर बस्ती निर्माण को लागि धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग प्रदान।

अमेरिकाको अल्बमा स्टेटमा रहनुभएका तिलक बम मल्लले मुसहर बस्ती निर्माण गर्न मनवता र सद्भावका लागि सहकार्यस्वरुप १० हजार रुपैँया पठाउनुभएको सहयोग हामीले प्राप्त गरेका छौँ । यहाँको यो सहयोगप्रति हामी निकै आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

एन्जीला जोशी धुर्मुस सुन्तलिको कार्यालयमै आई नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग ।

बालकोटकी एन्जीला जोशीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि १२ हजार ३ सय ४५ रुपैँया सहयोग हाम्रो कार्यालयमै आएर गर्नुभएकोमा हामी निकै आभारी छौँ । यस्तै, यसहयोगको अपेक्षामा हामी रहेका छौँ । हामी मिले एउटा बस्ती मात्र होइन देश बन्नेछ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.