Latest Post

हार्दिक आभार :-
म्याग्दी जिल्ला भगवती गाविस –३ निवासी बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि मोना कतारको पहलमा राखु भगबती ९ साझापानी, म्याग्दी स्थाई घर भैई हाल दोहा कतारमा कार्यरत रहनु भएका श्री लछुमन भण्डारी ज्युको पहलमा ७७३ सात सय त्रिहत्तर कतारि रियाल सहयोग सङ्कलन गर्नुभएको हुदा हामि उहालाई हार्दिक धन्यबाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
मोना कतार परिवार

तनहुँ सेवासमाज दोहा कतार को न्यानो अभियान अन्तर्गत 5 फेब्रुअरी 2017 आइतबारको दिन तनहुँ जिल्ला भानु नगरपालिका फुस्रेटार मा तनहुँ सेवा समाज कतारका  भुतपुर्ब अध्यक्ष मनिराज थापा को सभापति र भानु नगर प्रमुख दयाराम तिवारी लाई प्रमुख अथिति बनाइ कार्यक्रम गरिएको र कार्यक्रम संचालक तनहुँ सेवासमाज कतारका बर्तमन महासचिव बलराम गैह्रे ले गर्नु भएको थियो कार्यक्रम मा बिशेष अथिती मा नेपाली काङ्ग्रेसका नगर सभापति श्री भक्त आचार्य ने क पा एमालेका देबु बिष्ट नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य ओम कुमारी पौडेल माओवादी केन्द्रका सदस्य हिरा बहादुर कुमाल र अन्य अथिती हरु थिए कार्यक्रममा बिशेष सहयोग पुरयाउनु हुने बाबुराम बिक गिता कुमाल सम्भुलाल श्रेष्ठ हुनुहुनथ्यो कार्यक्रममा तनहुँ को विभिन्न ठाँउ बाट उपस्थिति हुनु भएको थियो र तनहुँ जिल्लाको विभिन्न ठाउमा बसोबास गर्ने अतिनै बिपन्न परिवार र अपाङ्ग हरु लाई न्यानो को लागि ब्लाङकेट हस्तान्तरण कार्यक्रम सम्पूर्ण गाउबासी हरु र बिपन्न परिवार हरु को बाक्लो उपथिती मा सब्यभब्य तरिकाले सप्पन्न भएको छ साथै तनहुँ सेवा समाज कतार को अध्यक्ष को हैसियतले यस अभियानमा सहभागी सम्पुर्ण टिम तथा यस अभियान लाई सफल पर्न को लागि सहयोग गर्नुहुने सम्पुर्ण ब्याक्तित्व र नेपाल मा कार्यक्रम गर्न को लागि सहयोग गर्नु हुने सम्पुर्ण ब्याक्तित्व प्रती धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु । धन्यवाद

अध्यक्ष  पदम बहादुर बिश्वकर्मा तनहुँ सेवा समाज दोहा कतार

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा आर्थिक सहयोग !!!

मिति २०७३/१०/२२ गतेका दिन सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आधार बनाई सहयोग- The Help को आयोजनामा र सप्तगण्डकी अस्पतालको प्राबिधिक सहकार्यमा आयोजित नि:शुल्क स्वास्थ्य शिबिर कार्यक्रम भ.उ.न.पा. १ ठिमुरा राष्ट्रिय प्रथामिक बिद्यालयमा सम्पन्न गरिएको कार्यक्रमको लागि चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा आर्थिक सहयोग गर्दै सहयोगी सस्थाको रुपमा सहकार्य गरेर कार्यक्रम सम्पन्न गरियो |
सो कार्यक्रममा बिभिन्न रोग विशेषज्ञहरुले स्थानीय उपस्थित सहभागीहरुको नि:शुल्क उपचार सेवा प्रदान गर्नु भयो |
यस सस्थाका अध्यक्ष श्री मुक्तिप्रसाद अधिकारीज्युको बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बोल्दै आगामी दिनहरुमा पनि यस्ता सामाजिक परोपकारी कामहरुमा मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भनेआयोजक  सहयोग- The Helpका अध्यक्ष  श्री सुरज न्योपाने ज्युले चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल परिवारलाई सहयोगप्रति खुसी व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्नुभयो |
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल|

Contact Form

Name

Email *

Message *

Powered by Blogger.