Latest Post

बिबाह वर्षा गाँठको अवसरमा बेलायत बाट बालबालिका हरुको लागी सहयोग ।
- बिष्णु गौतम

सुखद दाम्पत्य जीवनको हार्दिक  शुभकामना   !
कति  धेरै  रमाइलो  दाम्पत्य जिवन  ! मनमा  कानमा  परोपकारी भावना !
हिजो कृष्ण जी  संग टेलिफोनमा कुरा  भयो  उहाँले  भन्नु भयो, दाजु  मैले  हिजो निशालाई भ्यलिनटन डे को अवसरमा  गिफ्ट  किनेर ल्याउ भनेको थिए  तर  उनले  भोलि पर्ने हाम्रो  बिबाह वर्षा गाँठको अवसरमा  लक्ष्मी प्रतिस्थान मार्फत कान्दामा संचालित छात्रवासमा आश्रित बालबालिका हरुको लागी सहयोग  गरौं  भनिन  अनि  हामी दुवै खुसि  साथ  म आँफु समेत सदस्य रहेको सस्थाको अभियानलाई सहयोग पठाई  बर्ष गांठ  मनाउने निर्णय गर्यौ "भन्दै लक्ष्मी प्रतिष्ठानको खातामा  रु ११,६५० / जम्मा गर्नु भयो / यसरि  गरिब  बालबालिको खुसीमा आफ्नो सुख देख्नुहुने कृष्ण +निशा खरेल दम्पती  हार्दिक सम्मान व्यक्त गर्दै 
उहाँहरुलाई बिवाह बर्ष गांठको  सुखद अवसरमा हार्दिक शुभकामना टक्र्याउदछौ । सधै शुभ होस्  !  जय जय होस् ! यसरीनै  मनमा  परोपकारी भावना जागीरहोस  !   जिन्दगीका  हरेक पथमा इश्वरको कृपा रहोस   !!

लक्ष्मी प्रतिष्ठान ,परिवार।
www.laxmipratisthan.org

सहयोगी हात लाई सलाम ।बाबुराम उपाद्य्याय ज्यु बाट सप्तरीको दृष्टिबिहिन मन्डल परिवार को घर निर्माण को लागि रु ५०,०००/-सहयोग गर्नुभयको छ।उहाँलाई हार्दिक नमन।अन्य सहयोगी संस्था,ब्यक्ती हरुलाई हार्दिक आह्वान ।तपाईंको सानो सहयोग नै पीडित परिवार को लागि ठुलो हुनेछ।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृ र धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

संसारकै सबैभन्दा तेज स्मरण भएका Memory king गिनिज बुक विश्व रेकर्डमा अाफ्नो नाम लेखाउन सफल "अर्पण शर्मा कट्टेल" अब तपाईंको शहर बुटवलमा ।।।

Click international Education pvt. Ltd को अायोजनामा Rotaract club of Lumbini Banijya campus को सहयोगमा १ दिने " Super Memory Power Seminar" By Arpan Sharma! लोकसेवा लगायत विभिन्न परिक्षा को तयारी गरिरहेका साथै नियमित अध्ययनरत विद्यार्थीहरु अाफ्नो बौद्धिक क्षमता वृद्धि गर्न चाहने सम्पूर्णको लागि निकै उपयोगी !
मिती: फागुन ५ गते
स्थान: सिद्धार्थ कटेज, मिलनचोक बुटवल
समय: बिहान १० बजे देखि ४ बजे सम्म ( १ दिन)
Course Fee: Rs. 600 (with including lunch and hi tea)
(टिकट लिनको लागि मलाई सम्पर्क गर्न सक्नुहुनेछ। बरुण ज्ञवाली 9867040013)
- बरुण ज्ञवाली

Contact Form

Name

Email *

Message *

Powered by Blogger.