जापानको योक्काईची का बिधार्थीहरुसंग मिलेर धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग
बिश्वका कुनै पनि देशमा नेपालीहरु कोहि राजेगारीका क्रममा पुग्छन् त कोहि अध्ययनका लागी । तर पनि उनिहरु हरेक देशमा समुह गठन गदै नेपाली निर्माण कार्यमा सहभागी हुदै आईरहनु भएको छ । नेपाल स्थाई घर भई हाल जापान रहनु भएका हरि चन्द्र बिकले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी योक्काईची का बिधार्थीहरुसंग मिलेर धुर्मुस सुन्तली फाउण्डेसनलाई ८ हजार ४ सय १० रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै खुसी छौ । हामिलाई सहयोग पठाउनुहुने सहयोगी महानुभावहरुको नाम यसप्रकार छ
संगीता प्रसाई
कृष्ण जि.सी.
मुना गुरुङ्ग
राजन रानाभाट
सृजना त्रिपाठी
राजकुमार सुनार
हैकम पुन
हरिचन्द्र बि.क.
दिपक पौडेल