Latest Post

पुन्य स्मृतिमा आश्रममा खाना सेवा
मिति २०७४-०२-१३गते

भरतपुर:१२ निवासी समाजसेवि आदरणीय श्री अाेम जुनु थापा ज्यु,श्री नानू थापा ज्यु तथा श्री रायन लाेहनि ज्यु द्वारा स्वर्गीय श्री राजकुमार थापा ज्युको पुन्य स्मृतिमा यस चितवन मानव सेवा आश्रममा खाना सेवा  सेवा गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय वुवाकाे आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

नेपालबाट बाहिर जुन देशमा नेपालीहरु रहेपनि उहाँहरु हरेकलाई नेपालको निकै माया लाग्छ । र सबैलाई देश बिकाश भएको हेर्ने रहर हुन्छ । त्यस्तै रहर र सपना छ न्युजिल्याण्डमा रहनु भएका नेपालीहरुको पनि । न्युजिल्याण्डमा रहेको एक नेपाली समुह न्युजिल्याण्ड नेपलिज एसोसियसनले न्युजिल्याण्डमा रहेका नेपालीहरुबाट उठेको ६ लाख ४० हजार ५ सय ७६ रुपैया ३१ पैसा सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग पठाउनु भएको छ । यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सम्पुर्ण सहयोगी मनहरु र सहयोग संकलन र हामीसम्म पुर्याउन सहयोग गर्नुहुने न्युजिल्याण्ड नेपलिज एसोसिएसनलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

काठमाडौं निवासि रेस्मा लिम्बू ज्युले असहाय संरक्षण केन्द्रका छोराछोरी दिदीबहिनीहरुका लागि रु २०,०००(बीस हजार)सप्रेम सहयोग

स्वागतम हजुरहरुलाइ हाम्रो माया गरि संस्थामा आउनेहरुलाइ मुटु भरि हाम्रो माया हाम्रै चिन्ता लिनेलाइ संस्थालाई माया गरि नगद सहयोग दिनेहरुलाइ।
            ।।।स्वागतम स्वागतम स्वागतम।।।
हिंसा पिडित असहाय छन यो धुरिको मुनिमा मन्जुश्री नै बनेको छ सबको साहारा खुसि छोै हामी यो जुनिमा।।।

काठमाडौं निवासि रेस्मा लिम्बू ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रको संरक्षणमा रहेका छोराछोरी दिदीबहिनीहरुका लागि मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक धनु थापा,सुस्मा तामाङ, ज्युहरुको उपस्थितिमा मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु २०,०००(बीस हजार)सप्रेम सहयोग हस्तान्तरण गर्नु भयो।।

हजुरहरुको सहयोगले संस्था अघि बढ्नेछ हामी धेरै खुसि छोै हजुरहरुको माया पाउँदा गोैरव लाग्यो हजुरको मनमा यो भावना जाग्दा सधै सधै पल पलमा यसै गरि आइदिनु मन्जुश्री असहाय संरक्षण केन्द्रको दुखेको घाउमा मलम पट्टी लाइदिनु मन्जुश्री संस्थालाई सबले साहारा दिई मन्जुश्रीलाई अघि बढाइ हाम्रो आत्मा भरिदिनु।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.