Latest Post


श्री अर्जुन नेपाली ज्युले अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ एम्बुलेन्स सेवा संचालन अभियान लाई रु.५१५०/- सहयोग


अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको पठन-पाठनको लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले “लालीगुराँस फाउन्डेसन चितवन नेपालद्वारा एम्बुलेन्स सेवा संचालन अभियान”लाई रु ५१५०  (पाँच हजार एक सय पचास) सहयोग गर्नुहुने गोरखा शिरानचोक गाउँपालिका निबासी श्री अर्जुन नेपाली ज्यु लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ !!!
लालीगुराँस फाउन्डेसन परिवार

[आज पेप्सिकोला स्थित सबिता उप्रेती ज्यु ले अटीजम बालबालिका हरु को सुधारको लागी खोल्नु भएको स्कुल को सहयोगार्थ NRNA ireland & Kathmandu kitchen बाट प्राप्त रु 46000 यसै गरि Ireland स्थित The Everest Nepal बाट प्राप्त रु 1,37000 नगद अनि केही खाद्य सामाग्री हामी मार्फत हस्तान्तरण गरेको छौ। यो अबसर को लागि हामी धन्य छौ।सम्पुर्ण Ireland बासी सहयोगी मन प्रतीआभार। special thanx to NRNA Ireland,Ganesh Prasai dai, Rajan Kafle dai, Nabaraj koirala dai, Jivan dai&Dev raj koirala(The Everest Nepal) thank u all😃]
- गायिका जुना प्रसाईं

सामाजिक संस्था "हेल्पिङ हेन्ड्स" लाई सहयोगी हात बड्दै||चर्चित मोडल अयप के.सी ज्यू द्वारा रू.५००५/-सहयोग

न्युज ईडिटर: बर्षा राउत /जानकारी: शिशिर रावत

दाङ तुल्सिपुर-६ का एक कुसल सामाजसेबी,बैंक मेनेजर तथा चर्चित मोडल  आदरणीय दाई अयप के.सी ज्यु ले यस हाम्रो सस्था "हेल्पिङ हेन्डस" दाङ लाइ सामाजिक कार्यका लागि पाँच हजार पाँच  रुपैया सहयोग गर्नु भयको छ,
उहाँको यो सहयोग प्रती यश हाम्रो हेल्पिङ हेन्डस दाङ आभार व्यक्त गर्दछ।

(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)

    हेल्पिङ हेन्ड्स दाङ ब्रान्च

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२

Contact Form

Name

Email *

Message *

Powered by Blogger.