Latest Post

छोरिको जन्मदिन आश्रममा मनाउनुहुदैँ।।।।।।।
@ Manavsewa ashram गोरखा
गोरखा, पाटेचौरमा रहदै आउनुहुने परोपकारि एवं सहयोगी भावनाका धनि आदरणिय दिदी कमला बि.क. ज्यूले आफ्नो छोरी रितुको दोस्रो जन्मदिन आश्रममा मनाउनुभएको हो।  जन्मदिनको अवसरमा आश्रमको सेवा कार्यलाइ थप सहयोग पुर्याउने अभिष्ट राखि एक बोरा चामल बिस्कुट सहित प्रेम बाड्नुभएको छ। पाटेचौर आश्रम सगैँ कपडा सिलाइ गरेर रहनुहुने दिदीले आश्रमलाइ आफुले सक्ने टेलरको सेवा समेत दिदै आउनुभएको छ।

छोरीको जन्मदिनको खुशीयाली दिन, दुखी र असाहयहरुको सेवामा समर्पण गर्नुहुने आदरणीय परोपकारी दिदी कमला बि.कज्यूप्रती हार्दिक नमन र आश्रम परिवारको तर्फबाट रितु नानुलाइ जन्मदिनको लाखौं लाख शुभभावना ।
तन स्वस्थ होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस् भावना जन्मदिनको नानुलाई लाखौ लाख शुभ भावना ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


[[आज विश्व संगीत दिवस सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना यही अवसर मा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान ज़िल्ला कार्यसमिति रुपन्देही द्वारा हामी ले नेपाल अपांग आश्रम देविनगर मा मनोरंजनात्मक कार्यक्रम गरेका छौ   साथ दिने सम्पूर्ण व्यक्तित्व लाई धन्यवाद र उक्त कार्यक्रम मा मैले र राज दाजू ले समयोजक को भूमिका निर्वाह गर्न पाऊँदा अत्यन्त ख़ुशी लागेको छ आगामी दिन मा~ पनी सम्पूर्ण को साथ रहने छ साथै आज नै बहिनी Rupa को ममतामयी आमा को वार्षिक पुण्य तिथि को अवसर मा बहिनी ले गरेको आर्थिक सहयोग को लागी विशेष धन्यवाद।]]

- Singer Shital Sharma

हेल्पिङ हेन्डस दाङ द्वारा २५ जना दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग ||

- शिशिर रावत, ७ असार बुधबार
हेल्पिङ हेन्डस दाङ ले आज श्री गुरु जजुर उच्च मा.वि रक्षाचौर मा आज एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि सहयोग सामाग्री वितरण गरेको छ । हेल्पिङ हेन्ड्स दाङको आयोजनामा विद्यालयमा अध्ययनरत करिब २५ जना छात्रछात्राहरुलाई पन्ध्र हजार बराबरको झुल , व्याङ्केट लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

हेल्पिङ हेन्ड्स दाङ

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२

Contact Form

Name

Email *

Message *

Powered by Blogger.