छोरीको जन्मदिनको खुशीयाली दिन-दुखी र असाहयहरुको सेवामा समर्पण ||कमला बि.क. ज्यूप्रती हार्दिक नमन || एक बोरा चामल,बिस्कुट प्रदान तथा लुगा सिलायर सहयोग||
छोरिको जन्मदिन आश्रममा मनाउनुहुदैँ।।।।।।।
@ Manavsewa ashram गोरखा
गोरखा, पाटेचौरमा रहदै आउनुहुने परोपकारि एवं सहयोगी भावनाका धनि आदरणिय दिदी कमला बि.क. ज्यूले आफ्नो छोरी रितुको दोस्रो जन्मदिन आश्रमम...