Latest Post

"संस्थाकाे २३अाै वार्षिकोत्सबकाे अवसरमा मानवसेवा अाश्रमलाई सहयाेग............!!"
     मिति२०७४असार ०७गते शनिबार नेष्डाे नेपाल(लमजुङ शाखा)काे २३अाै वार्षिकोत्सबकाे अवसरमा मानवसेवा अाश्रमलाई अावश्यक सामाग्री चाउचाउ,फ्रुटी,लुगा धुने साबुन,नुहाउने साबुन,गाेलगेट,केरा,अाँप,चक्लेट,
विस्कुट र नगद रु २२०५(दुई हजार दुई सय पाँच रुपैया) संस्थाकाे शाखा प्रमुख अादरणीय हिरा क्षेत्री ज्यु लगायत संस्थाका कर्मचारीहरुकाे उपस्थितिमा अाश्रमलाई स-प्रेम याेगदान गर्नुभएको छ।संस्थाकाे अझ उन्नति प्रगतिकाे मानवसेवा अाश्रम लमजुङ परिवारकाे तर्फबाट लाखौं  लाख शुभावना यस मानवीयसेवामा हात बढाउनुहुने नेष्डाे नेपाल(लमजुङ शाखा)परिवारलाई धेरै धेरै धन्यवाद ।
हजुरहरुलाई सदैव दिन पुगाेस् खान पुगाेस।
            थप जानकारीकाे लागि
       066-521359,9855076007

@मानवसेवा आश्रम गोरखा
बुवाको  ८५ अौ जन्मदिनको अवसरमा आश्रमलाइ खाध्यान्न योगदान।।।।।।।।।।
गोरखा ६ बसपार्क निवासि परोपकारि एवं सहयोगी भावनाका धनि मानवसेवा आश्रम गोरखा अभिभावक परिवारको सदस्य समेत रहनुभएका आदरणिय अस्मक बावु श्रेष्ठ ज्यूले बुवा राम बावु श्रेष्ठ ज्यूको ८५ अौ जन्मदिनको अवसरमा मानवसेवा आश्रम गोरखामा रहनुभएका बालगोपालको साथमा रमाउदै खाध्यान्न योगदान गर्नुभएको छ।

बिभिन्न कारणहरुबाट सडकका पेटिहरुमा बस्न बाध्य भएका अनाथ, अपाङ्ग, असाहय तथा मानसिक सन्तुलन गुमेका ब्यक्तिहरुको साहरा बन्दै आएको यस मानबिय कार्यमा थप सहयोगका निम्ति गोरखा जिल्लामा सेवा सुरुवात भईरहेको कुरा सम्पुर्ण माझ जानकारी गराउन पाँउदा हर्ष लागेको छ। यस पबित्र कार्यमा मानवसेवा आश्रमका अभिभावक अस्मकबावु श्रेष्ठ ज्यूले निरन्तर साथ र सहयोग गर्दै आउनु भएको छ।
उँहाको यस किसिमको साथ सहयोग अनि प्रेमको लागी मानवसेवा आश्रम परिवार हार्दिक आभार ब्यक्त गर्दछौ साथै बुवाको सु-स्वास्थ्य, दिर्घायू तथा जन्म दिनको लाखौं लाख शुभभावना ।।।
हजुरहरुको सदैब जय होस्।
धन्यबाद।।।
सेवा र सहकार्यको लागीः-०५६-५२५८९४, ९८५५०७६००३

झापा स्थायी घरभै हाल Oman बस्नुहुने  मन्दिरा लिम्बुज्युले सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि निर्माण भैरहेका ३ घरहरुको निर्माण सहयोगार्था
रु १०,५२२ सहयोग रकम हामिलाई पठाउनु भएको छ
उहाको उत्तोरत्तर प्रगतिको कामना सहित उहालाई
धेरै धेरै धन्यबाद|

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)

"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.