Latest Post

अष्ट्रेलियाबाट जन्मदिनको अवसरमा गरिने फजुल खर्च विद्यालयको अक्षयकोषलाई सहयोग ।
" सेवा नै धर्म हो ।

खैरहनी न. पा. -८ पर्सा,चितवन निवासी आदरणिय सहयोगी मित्र खैरहनी न.पा.-८ पर्साका नव निर्वाचित वडा अध्यक्ष श्री टेक बहादुर थापा क्षेत्रीज्यू  एंवम श्री कौशल्या थापाज्यूको अष्ट्रेलियाको सिड्नीमा बस्नुहुने पृय छोरी Ceeta Thapa ज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा चितवन, खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू. १००५।-सहयोग प्रदान गर्नु भएको छ । आज बिहान अष्ट्रेलीया हुनुहुने आदरणिय सहयोगीमनकीधनी Ceeta Thapa ज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्दै,आफ्नो जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै अष्ट्रेलियाको सिड्नी देखी बिधालयमा स्थापना गरिएको अक्षयकोषमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै उक्त सहयोग रकम वहाँको बुबा आदरणिय सहयोगी मित्र श्री टेक बहादुर थापा क्षेत्रीज्यूले हस्तान्तरण गर्नु भएको छ ।
पर्सा सानाशहरी खाने पानी तथा सरसफाई उपभोक्ता समितीको कोषाध्यक्ष , नेपाल रेडक्रस सोसाइटी उपशाखा खैरहनी चितवनको उप सभापति , चितवन जिल्ला मेलमिलाप समिती सदस्य एंवम बिभिन्न संघ संगठनहरूमा सक्रिय उहाँको बुबा श्री टेक बहादुर थापा क्षेत्रीज्यू एंवम् ममतामयी आमा कौशल्या थापाज्यूले छोरी Ceeta Thapa को जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको शुभकामना प्रदान गर्नु हुँदै खैरहनी मा. वि.मा आर्थीक अभाव को कारण उच्च शिक्षा अध्यनगर्न समष्या पर्ने जेहेन्दार तथा असाह्यगरीब विधार्थीहरूकोलागी " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा ६१ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्नुहुँदै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
विधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँहरू सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्नुकासाथै अष्ट्रेलियामा हुने सहयोगीमनकीधनी Ceeta Thapज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभ-कामना ब्यक्त गर्दछौं ।

- मुरली प्रसाद गजुरेल 

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 


नमस्कार ,

:- सहयोग रकम हस्तान्तरण ,धन्न्यबाद तथा सहयोग को लागि अपिल

मिति 7/16/2017 आइतबार का दिन Nrna Cyprus को बैठक मा आइ सी सी प्रतिनिधि श्री रन्जीत कुमार महतो ज्यु , अधक्ष्य श्री सुबास मल्ल ज्यु  तथा संस्था का प्रतिनिधि साथीहरु को बीच भुतपुर्व अध्यक्ष श्री सि. के. साह ज्युको ५ बर्षीय सुपुत्र सञ्चल साह - ( ब्लाड क्यान्सर ) पिडित को उपचारको लागी यूरो ६०० हस्तान्तरण गरिएको छ l

आर्थिक संकलन  सहयोग गर्नु हुने सहयोगी दाताहरु र सहयोग संकलन मा सहयोग गर्नु हुने दाजु-भाई तथा दिदी-बहिनीहरुलाई Nrna Cyprus परिवार अन्तर हृदय देखी हार्दिक धन्यबाद दिन चाहान्छौ l

साईप्रसको निकोसियामा रहेको Makarios Hospital मा उपचार गराई रहेको जानकारी गराउन चाहान्छौ ।
सम्पुर्ण दाजु-भाई तथा दिदी-बहिनीहरुलाई स्वेच्छिक सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौं।

थप जानकारीको लागि सम्पर्क :
श्री सुबाश मल्ल
अघ्यक्ष
NRNA Cyprus
00357- 96751378
..........................
श्री सि. के. शाह (सञ्चल साहका पिता ) - 96447466
Bank Details:
BANK OF CYPRUS PUBLIC COMPANY LTD, NICOSIA CYPRUS
A/C Holder: SAH CHANDRA KISHOR
A/C: 357009705762
SWIFT Code: BCYPCY2N
A/C in Electronic Format: CY70002001950000357009705762

सहयोगको लागी अपिल!

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका पिडीखोला कुभिन्डे वडा नं ६ मा घर भएको बैदेशीक रोजगारको क्रम मा हाल भारतको न्यु दिल्ली-११००३ जाग्रिपुरी ब्लक नं ११८३ बस्दै आउनुभएका श्री रमेश चापागाँई बिगत २ बर्ष देखी House of Diagnastics Dr. Delhi State Cancerinstit Hospital मा उपचार गराई रहनु भएको छ।निजको आर्थिक स्थिती निकै नाजुक भएको कारणले र उहाका २ छोरा पहिलो १० बर्ष र दोस्रो ४ बर्षको नाव बालकहरुको सबै ज़िम्मेदारी उहॉको कॉधमा रहेको हुदा  उहॉलाई टाउकोको ट्यूमर भएको र अप्रेसन पछी क्यान्सर भएको अनी अहिले उहॉको सबै शरिरका भागले काम गर्न छोडेको हुदा देश बिदेशमा रहनुहुने सम्पूर्ण  आमा बुबा दाजुभाई दिदीबहिनी समाज सेवी संघ सस्थाहरुमा सहयोगको लागी उहांको परिवारको तर्फबाट अनुरोध आएको हुदा सबैमा सहयोगको लागी अपील गर्दछौ। हजुरहरूको सानो सहयोगले उहॉको परिवार लाई राहत मिल्ने छ।

संम्पर्क नं ००९१७५०३५१६१३३ / ००९१९५६०८७५९२४
Email: kamalnathchapagain97@gmail.com

Account no:
Mr. Ramesh Sharma
Ac no-1311001010634
Corporation.bank

Mr. Kamal Raj Sharma
Ac no-20332821646
State bank of India

(जानकारी: दि बि भुसाल बाट)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.