Latest Post

अमेरिका देखि जन्मदिनमा भोजन सेवा
मानवसेवा आश्रम मुख्य कार्यलय
................................................
हाल अमेरिका बोस्टन निबासि परोपकारी मानवीय भावनाको धनी आदरणिय शिव श्रेष्ठ ज्यु र अन्जु श्रेष्ठ ज्यु ले आफ्ओ सानो छोराSameul shrestha को ११ जन्मदिनको खुसिमा मानवसेवा आश्रमको गरिमा लक्ष्मि नारायण हरुलाई एक दिन भरिको भोजन सेवा गराउनु भएको छ । प्यारो बाबु sameul shrestha लाई जन्नदिनको धेरै धेरै शुभ भावना । आदरणिय शिव श्रेष्ठ ज्यु तथा अन्जु श्रेष्ठ ज्यु लाई धेरे धेरै सादुवाद हजुर हरुलाई सदा शुखले खान पुगोस् आन्नदिय मनले योगदन गर्नपुगोस् सेवा समायोजन गर्नु हुने मानवसेवा आश्रमको सहयोगी शुभ चिन्तक आदरणियअनिल श्रेष्ठ ज्युलाइ पनि धेरै धेरै धन्यवाद ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


🌹शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹

मिति:२०७४-०४-१६गते

यस अश्रामलाई निरन्तर सहयोग गरिरहनु हुने श्री सत्य साई केन्द्रका पुर्व अध्यक्ष आदरणीय श्री विमला देवि श्रेष्ठ ज्युको नाति,आदरणीय श्री सुदिप श्रेष्ठ तथा सुमिता श्रेष्ठ ज्युको सुपुत्र श्रीयम श्रेष्ठ ज्युको २०७४-०४-१८गते परेको जन्म दिनको उपलक्ष्यमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै २०७४-०४-१८ गते जन्मदिन पर्ने श्री श्रीयम श्रेष्ठ ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

सेवा नै धर्म हो
चितवन भन्डरा नगरपालीका ५ राप्ती सुकुमबासी लाईनमा घर भएका सागर अन्सारी र समा अन्सारीको आर्थिक अवस्था एकदमै नाजूक भएकोले गर्दा
गएको सालमा नि जुम्लाहा बच्चा खेर गएको र/अहिले नि जुम्लाहा बच्चाको जन्म भएको तर दुबै बच्चा यौटा को मुटुमा समस्याले गर्दा स्यास लीन नसक्ने  र अर्को बच्चा  को खुट्टा  बाङो भएकोले तुरुन्तै  खुट्टामा स्टिल राखेर सोधो बनाउनु पर्नि र 2 वटा  बच्चालाई  जड्निस को पनि समस्या  भएकोले तुरुन्तै चितबन   भरतपुर हस्पिटलले तुरुन्तै   कान्ति बाल हस्पिटल मा लग्नुपने र  निजको घर को आबस्था नाजुक भएकोले यदि हाम्रो सानो सहयोगले बच्चाको ज्यान  बचाउन  सकिन्छ  भने  हामिहरु मीली जति सकिन्छ     प्ल्ज साथीहरू  कमेन्टमा लेखिदीनु होला। यदि हाम्रो  सानो सहयोगले  ,बच्चालाई नया जिवन दिलाउन सकियो भने सेबा नै धर्म हो हामी सबै मिलि सहयोग  गर्न साथीहरु सग अपील  गर्दछु ।
भरतपुर हस्पिटलले कान्तीपुर हस्पिटलमा लैजान भने पछि परिवारमा अरू थप समस्या परेको छ//निजको सम्पर्क  न 9809258311

[ जानकारी प्रभा पौडेल शर्मा ज्यु बाट ]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.