Latest Post

तनहुँको दमौली स्थाई भई हाल हङकङ् बसोवास गर्नुहुने राम बहादुर आले र उहाँको श्रीमतिले संञ्चालन गरिरहनु भएको कल्चर क्लब ग्यालेरीको तर्फबाट धुर्मुस सुन्तली फाउण्डेशन द्धारा निर्माण हुन लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि २ लाख रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहाँहरुले गर्नुभएको यस सहयोग प्रति आभार ब्यक्त गदैं उक्तर उक्तर प्रगतीको कामना गर्दछौं । आउनुहोस हामीसबै यसरीनै हातेमालो गरौं ।
यो सम्भव छ तपाई हाम्रो सहकार्य
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’


नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन


हामी जानेर होस या नजानेर कुमार्ग को बाटो त हिंड्दै छैनौ, या हामी प्रती कुनै नकारात्मक भाब जाग्दै छ,यदि यी याबत कुराले पिरोल्दै छ हामिलाइ भने, हामी समाज लाई सत्मार्ग मा लैजाने र समाज मा चारितृक , नैतिकबान , र आजको सभ्य नागरिक उत्पादन मा हाम्रो सानो प्रयास हेल्पिङ ह्यान्डस दाङ को आयोजना मा यकदिने मोटिभेसन कार्यक्रम तुल्सिपुर का plus2 level का करिब 200 विद्यार्थी माझ चर्चित मोटिभेटर निरज न्यौपानेको साथ मा यहि मिति 2074/4/26 गते बिहान 7 देखि 10 बजे सम्म B.S.S पार्टी प्यालेस को हल मा आउन नभुल्नु होला ।।।
म सधै हिरो बन्न चाहन्छु फिल्मको होइन आफ्नो सिप र इच्छाको भन्नेहरु हामी धेरै देख्ने गर्दछौ । त्यसैले हामी हाम्रो दाङ जिल्लामा आयौ पहिलो पटक नयाँ जोस र उत्कृष्ट कार्यक्रम लिएर, दाङ जिल्लाकै कुशल प्रशिक्षक तथा उद्यमी निरज न्यौपानेसंग ।

- शिशिर रावत, दाङ। 

आदरणिय सबैमा नमस्कार!!!
नर्सिङ  एसोसिएन यु के ले एक्सन वोर्क्स नेपाल सङ सहकार्य गर्दै निर्माण गर्न लागेको  मातृशिशु केन्द्र " निर्माणको लागि  हजूहरुले सकेको सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
यहाहरुको सहयोग को अपेक्षा लिएर यो मातृशिशु केन्द्र गर्भवति आमा र नवजात शिशुको सुरक्षित स्वास्थका लागी बनाउन गइरहेका छौं!
हाल सम्म यस परोपकारी कार्यमा सहयोग गर्ने र प्रतिबद्धता गर्नु हुने सहयोगी मनहरुलाइ नमन गर्दछौं !

Please use the following bank details or link to donate for Birthing Centre construction in the remote area of Nepal, Jumla .

Barclays Bank
NNA UK
A/C - 33747034
S/C - 20-89-15    
Or   
Donations can be made via our justgiving page.
https://www.justgiving.com/crowdfunding/nnauk?utm_id=107&utm_term=jdQ7kEpqW

Thank you all for your generous contribution.
NNA UK

Contact Form

Name

Email *

Message *

Powered by Blogger.