Latest Post

रमेस चापागाई सहयोग अभियानमा कुवेत बाट
312केडि (65,796.50 ईन्डिया रुपैयाँ तथा 1,05,469 नेपाली रुपैयाँ ) उठेको रकम पठाइएको छ।

नेपाली जनएकता सेवा समाज कुवेतको पहलमा लुलु हाईपर मार्केट मा कार्यरत साथिहरुबाट उठेको रकम दिल्लीमा पिडित रमेस चापागाई को बेङ्क एकाउन्ट नम्बर मा राखिएकोछ।
सहयोग सङ्कल गर्ने कार्य निरन्तर रुपमा चलिरहेको छ।
सहयोग गर्ने सम्पूर्ण मा धेरै धेरै धन्यवाद !

- डि बि भुसाल

बाढिपहिरो पीडितहरुको सहयोगार्थ गोपि राम आचार्य ज्यु बाट QR ५१ सहयोग: दाङ देउखुरी समाज कतार

सेवानै धर्म हो,
हार्दिक धन्यवाद ।।।
दाङ देउखुरी समाज कतार द्वारा बाढिपहिरो पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियानमा QR ५१ गोपि राम आचार्य QR ५१ ऋषि राम आचार्य सहयोग गर्नुहुने दुबै जनालाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
राहत संकलन समिति दाङ देउखुरी सेवा समाज दोहा कतार " एकले थुकी सुकि सयौं थुकी नदि , हामी सबैले साथमा साथ र हातमा हात मिलाई एकजुट भएर जस्ले जसरी जति  सक्छौ मिलेर केही सहयोग गरौं ।
"  यसै गरि खान पुगोस्
  " दिन पुगोस् ।।।

- दाङ देउखुरी समाज कतार

बाढिपहिरो पीडितहरुको सहयोगार्थ ऋषिराज के सि ज्यु बाट QR ५१ सहयोग: दाङ देउखुरी समाज कतार

सेवानै धर्म हो,
हार्दिक धन्यवाद ।।।
दाङ देउखुरी समाज कतार द्वारा बाढिपहिरो पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियानमा QR ५१ सहयोगमा गर्नुहुने ऋषिराज के सि ज्युलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
राहत संकलन समिति दाङ देउखुरी सेवा समाज दोहा कतार " एकले थुकी सुकि सयौं थुकी नदि , हामी सबैले साथमा साथ र हातमा हात मिलाई एकजुट भएर जस्ले जति सक्छौ मिलेर केही सहयोग गरौं ।
"  यसै गरि खान पुगोस्
  " दिन पुगोस् ।।।

- दाङ देउखुरी समाज कतार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.