Latest Post

बिगत केही समय बाट बिरामी पर्नु भएको गायक संगीतकार पुर्ण गुरुङ को शिघ्र स्वास्थ लाभको कामना गर्दै गुरुङ फिल्म एसोसिएसन हङकङ बाट रु. ८१,१३५/- ( एकासी हजार एक सय पैतिस ) सहयोग - हस्तान्तरण । टिचिङ हस्पिटल आइ सि यु मा रहनु भएका पुर्ण गुरुङ दाइ को शिघ्र स्वास्थ लाभको कामना ।
धन्यवाद जिफान हङकङ ।

- पृतम गुरुङ।

सर्बप्रथम ती महापुरुसलाई दस तोपे सलाम सहित सादुबाद !!
जस्ले ऐले सम्मकै महँगो नेपालि रिएलटी सो जसको फिनाले कतारमा गर्नु हुँदैछ ।एभरेस्ट युथ एसोसिएसन कतारका अध्यक्ष मेरा अनन्यमित्र उत्तम गुरुङ र मेरो प्यारो दाई प्रबिण गुरुङको ब्याबस्थापनमा आयोजना हुँदै र । जस्को फिनाले आगामी शुक्रबारको बेलुकी पाँच बजे सुरु हुँदै छ । विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण ‘पहिलो नेपाल आईडलको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजकको दाबी छ !! बास्तबमै नेपालीको गौरव हो यो ।
सम्पुर्ण दोहा बासी नेपाली जनसमुदायलाई सबिनयता पुर्बक हार्दिक निमन्त्रणा गर्दछु । एस्लाई सफल बनाउनु भनेको हामी दोहाबासी सम्पुर्ण नेपाली सफल हुनु हो ! आउदो शुक्रबारको पाँच घन्टा समय हामिहरुलाई खर्चनु हुनपनि सबैसामु अनुरोध गर्दै । कार्यक्रम भब्य सफलताको अनेकन सुभकामना !!

नोट-- सम्पुर्ण मनहरुमा सबिनय अनुरोध उत्तदिन कुनैपनि धूम्रपान मध्यपान र अन्य कुनैपनि नसारुपि चिज सेवन नगरी दिनु भै एक सच्चा नेपाली, एक ईमानदार नेपालीको उदाहरण दिन सहयोग गरिदिनु होला !!
   धन्यवाद !!
- ईस्वर काफ्ले पाल्पाली

यस्पालिको बाल दिवस धादिङ रोराङ गाबिस -९ पिपलडाडा आधारभूत बिधालयमा अध्यनरत सानासाना ८० जना भाईबहिनीहरूलाई लाईन्स क्लब अफ चितवन राईनो सिटी रत्न नगर चितवन ,नेपाल जर्नी नेपाल र यू एन स्टाफको संयूक्त आयोजनामा बर्षभरी पुग्ने स्टेसनरी बितरण गरेर उनीहरूलाई  खुसीपार्ने अवसर प्राप्त भयो ।

- मुरली प्रसाद गजुरेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.