Latest Post

जापान मा भै रहेको Miss international 2016 मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न सफल नेपालीकि छोरी थारु चेली ले त्याहा देखाउनु भएको साहास र बौद्धिक प्रदर्शनको लागि हामी सबैको धन्यवाद कि पात्र हुनुहुन्छ । प्रतिस्पर्धा को नतिजा हामी सहर्ष स्वीकार गर्नु हाम्रो कर्तब्य हो । हामी ले गर्नु पर्ने कर्तब्य इमानदारी पुर्वक पूरा गरेका छौ । हामी सबै गौरान्वित महसुस गरेका छौ । वर्षा नानी दुख न मान्नु  । हामी सवै तिम्रो साथ छौ र रहने छौ ।
- रामलाल चौधरी
ramlal07@mail.com
https://www.facebook.com/ramlal.chaudhary.102

- रामलाल चौधरी
ramlal07@mail.com


वर्षा लेखी ले ताज नपहिरेर के भो त , विश्व सामु नेपाल लाई चिनाउन सफल रहिन।यो पनि ठूलो सफलता मान्नुपर्छ।नेपाली पहिचान सहितको नृत्य प्रस्तुत गरेर सबैलाई नेपालको संस्कृतिको परिचय पनि दियकिछिन।     

सम्पुर्ण बिजयी हुनुभयका हरुलाई हार्दिक बधाई तथा वर्षा लेखी लाई पनि धेरै धन्यबाद दिन चाहन्छौं।
1st  फिलिपिन्स
2nd अस्ट्रेलिया
3rd  ईन्डोनेसिया

निर्धारित समय सम्ममा नेपाल दोश्रो स्थानमा भए पनि वर्षा लाई जिताउन तथा नेपालको सान बढाउन भोट गरि सहयोग गर्नुभयकोमा तपाईं हरु सबैलाई हार्दिक धन्यबाद।

Winning crown isn't everything, winning heart does matter. Thank you so much and congratulations to Barsa Lakhi who leaded Nepal on Miss International 2016 held on 27/10/2016 in Japan. Nepal was onj  2nd position  according voting system, thanking each individual who voted for Nepal.
Congratulations to winners:
1st Runner Up: Miss Philippines
2nd Runner Up: Miss Australia
3rd Runner Up: Miss Indonesia

- सन्चारकर्मी दीपा थापा
Nepali TV UK
www.nepalitv.com







- सन्चारकर्मी दीपा थापा 
Nepali TV UK
www.nepalitv.com


कार्तिक १२ गते पॊखरेली चर्चित ब्याटलम्यान लाउरे पल्पसा सभागृह मकवानपुरमा आफ्नो प्रस्तुती लिएर उपस्थित भएको छ । साथै सोहि कार्यक्रममा प्रस्तुती दिन चर्चित लोकदोहोरी गायीका अमृता लुड्डेली, जमुना राना, सुर्य पुर्वाछाने, रञ्जीता थापा,खेम जी राना, देवराज आले र अहिलेकी शसक्त गजलकार तथा गायिका सङ्गीता थापा पनि उपस्थित हुनुहुनेछ। उक्त कार्यक्रममा आकर्षक मयुर डान्स, याक डान्स, घाटु डान्स देखाउन कविराज थापा पनि उपस्थित हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार उक्त कार्यक्रममा मगर समुदायमा प्रचलित कौडा, मारुनी लगाएतको प्रस्तुती रहने र हालै नृत्यतर्फ थाहा आईडल भएकी एलिना रानाको पनि प्रस्तुती रहने भएको छ । दिनको १२ः०० बजे देखी सुरु हुने उक्त कन्सर्टमा प्रवेश शुल्क रु ३०० रहेको छ । लक्की टिकेटमा एक जनालाई रु ५ हजार बराबरको गिफ्टह्याम्परको व्यवस्था गरेको छ ।
- बिष्णु विरही श्रेस्ठ

भोलि त आफ्नै गृह जिल्ला मकवानपुरमा हुनेछु...६१/६२ साल पछि आफ्नै जिल्लामा यो मेरो पहिलो प्रस्तुती हो भन्दा फरक नपर्ला...तेति बेला जसरी माया गर्नु भाथ्यो तेसरी नै अब पनि माया गरिदिनु हुनेछ भन्ने आशा लिएकी छु..सालैजो लगाएत केही गीतहरु गाउनेछु...भोलिको दिन हेटौडा नजिक हुनुहुनेहरु तपाईं सम्पुर्ण उपस्थित भएर हौसला बढाइ दिनु हुनेछ भन्ने आशा लिएकिछु...
-गजलकार तथा  गायिका संगिता थापा

Contact Form

Name

Email *

Message *

Powered by Blogger.