Latest Post

फेरी थप एक बेसहाराको साहरा बन्दै मानवसेवा आश्रम बिरंगज शाखा
#opening soon

......................................................

नारायणी हस्पिटल मा बेवारिसे  रुपमा रहनु भएका  गोडा हरु राम्री नचल्ने  करिब ३५  वर्ष का दाइलाई     करिब १४ दिन अघि जनकपुर हस्पिटल वाट  नारायणी हस्पिटल का पूर्व मेसु ले एम्बुलेन्समा
हाली पठाएको  पछि   केहि दिन त नारायणी हस्पिटलले सेवा दिए पनि दाईको कोहि साहारा नभए पछि  बेवारिसे रुपमा  हस्पिटलको  पुरानो भवन को गेट मा बसी रहेको र कसैले पनि दाइलाई सेवा गर्ने चासो नदेखेको हुदा

आज  बेलुकी हामि   रामरती दिदीलाई हेर्न

हस्पिटल गएका थियौ  आदरणीय कमल चौगाईज्युले  दाईको बारे   जानकारी गराउनु भए पछि  हामी सबै मिलेर दाइलाई  सरसफाई गरि

मेडिकल वार्डमा भर्ना  गरि उपचार सुरु गरेका छौ

हामीलाई सहयोग गर्नु हुने परोपकारी  आदरणीय  व्यक्तित्व हरु  हस्त सर,   Kamal Chaugaiदाइ , Rambha Mishra  दिदि, मुन्नी श्रीवास्तब दिदि, हरि सर ,मिरा कार्की दिदि  र
मानबिय सेवाको कार्यमा सहयोगी हात बताउनु हुने सम्पूर्ण मा धेरै धेरै धन्यबाद

...........................................

थप जानकारीको लागि सम्पर्क नम्बर :9855023085,9855028850,9855076008
(इन्डियन  एम्बेसी पछाडी जीवन ज्योति स्कुल  जाने बाटो)

मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दाजु अर्जुन रसाइली भाउजू लक्ष्मि रसाइली ज्यु माइला दाजु प्रकाश रसाइली ज्यु भाइ दुर्गा रसाइलि ज्यु छोरी सन्ध्या रसाइली ज्यु प्रमुख अतिथि आदरणिय दाजु हरियोन्जन ज्युको सम्पूर्ण को उपस्थितिमा गर्मि सवैलाइ हुन्छ।यो मोैसमलाइ बुझि हाम्रो संस्थाको आवश्यकत्तालाइ बुझि
मन्जुश्री असहाय संरक्षण केन्द्र लाई २ वोटा पंखा र मन्जुश्रीका
छोराछोरीहरु र दिदीबहिनीहरुका लागि बिस्कुट खाजाका सामाग्रीहरु सप्रेम समर्णपन गर्नुभयो।।

यो सुअवसर जुटाईदिनु भयो भाइ दुर्गा प्रति आभारी छु हजुरको न्यानो स्र्पश माया म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाइ सधै मिलीरहोस हजुरहरुको यो सहयोगको सधै कदर गर्नेछौं आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं।संस्था  परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

भगवानको आर्शिवादले हजुरहरु लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद  गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

तनहुँकी १५ बर्षिय मनिशा कुँवर बैनिको खोजी कार्यमा सघाउनुहुन हार्दिक अपिल||9816168955
-मिस यु नेपाल डटकम


तनहुँको मनापाङ, सवारा गाऊँकि १५ बर्षिय मनीसा कुबँर बहीनी २०७४/१/१३ बेलुका ५ बजे सेतो सर्ट, कालो पाइन्ट लगायर घर बाट तरकारी टीप्न जान्छु भनी हिडेको तर आज सम्म पनि भेटियकी छैनन। परिवारजन निक्कै पिडामा हुनुहुन्छ, कहिँ कतै देख्नुभयमा कृपया जानकारी दिनुहुन तथा खोजी कार्यमा सघाउनुहुन हार्दिक अनुरोध गर्दछौं।

कमला कुँवर                                                             सम्पर्क नम्बर : 9816168955 


Contact Form

Name

Email *

Message *

Powered by Blogger.