Latest Post

आज 2074/3/17 गते निम्न ब्यक्तित्वहरु को रोहबर मा एक 11 बर्सिया सुस्त मनस्थिति भयकी बोल्न नि नसक्ने र कुनै सेन्स नभयकी नानी को Cvds Nepal ले उद्दार गर्न र येस केन्द्र मा आश्रय दिन सफल भैयो। भगवान ले हामी सबैलाई कल्याण गरून्।

भवदीय
युबराज थापा
अध्यक्ष
cvds

अमेरिकाबाट छोरिको जन्मदिनमा मानवसेवा आश्रमलाई रु.२०३१५/- सप्रेम सहयोग !
१७ असार २०७४, मानवसेवा आश्रम ललितपुर
............................................................
ललितपुर गोदावरी घर भई हाल अमेरिका  निवासी परोपकारी एवं मानवताप्रेमी आदरणिय श्री शीतल बस्नेतज्यू एवं रमेश बस्नेतज्यूले छोरि खुशी बस्नेतज्यूको जन्मोत्सवको अवसरमा मानवसेवा आश्रम ललितपुरको ब्यबस्थापन खर्छ बापत रु.२०३१५ (अक्षरुपी रु. बिस हजार तीन सय पन्ध्र) सहयोग गर्नुभएको छ ।
आदरणिय श्री शीतल बस्नेतज्यू एवं रमेश बस्नेतज्यूप्रती विशेष आभार तथा छोरि खुशी बस्नेतज्यूको सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना ।
हाल आश्रममा २ जना बालगोपाल एवमा २३ जना लक्ष्मीनारायणहरुले मानवसेवा आश्रम ललितपुरको गरिमा बढाइरहनुभएको छ ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.