Latest Post

पछिल्लो हप्ताको बाढिको कारणले निम्त्याएको बिनास र त्यसबाट मानिसहरु सडकमा पालमुनी रहनुपरेको दृश्य दयनिय छ। उहारुको अवस्थाप्रती सरोकारवाला निकायले छिटै केहि पहल गरेन भने बिभिन्न किसिमका सरुवा रोगहरुको माहामारी निम्तिने निस्चित प्राय छ। स्कुलहरु अझै खुल्न सकेका छैनन् भने केहि भुभाग अझै डुबानमै छ्न, भौतिक संरचनामा क्षती पुगेको छ।  हामी अझै सहयोग जुटाउदै छौ।  सहयोगी मनहरुको लागी स्वागत छ। 


हामी बाढि पिडितको लागी औषधि लगायत अन्य उपयोग्य समान सन्कलन गरिरहेका छौ।कृपया  इक्छुक सहृदयी सहयोगिहरुले सम्पर्क गर्न सक्नुहुनेछ। 

9851220788- सुजन खनाल 

9849864313- शिब बेल्वासे

9849697624- राजिव सापकोटा।



  बर्दिया
  - MiMRA team                   
                                                 - साम्राज्य सुजन

पर्वत जिल्ला  मोदी गाउँपालिका ६ दराकको दलित बस्तीमा संचालित महेन्द्र प्राथमिक बिद्यालयमा आज मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायलले नरेन्द्र क्षेत्री ज्युको अध्यक्षतामा संस्थाका सम्पुर्ण पदाधिकारी ज्यु हरु तथा कार्य समितिका साथिहरुको पहलमा सहयोग जुटायर ५० जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण  गरियो।
कार्यक्रम तेसै वार्डका  वडा अध्यक्ष बिमल लामिछाने ज्यु को प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद पौडेल ज्यु को अध्यक्षतामा भएको थियो भने स्वागत भाषण कोशाध्यक्ष दुर्गा सापकोटाले दिनुभयो उक्त कार्यक्रमको संचालन केन्द्रिय सचिव श्री अर्जुन पौडेल निराजन ले गर्नुभएको थियो।
सस्थाले वितरण गरेका शैक्षिक  सामाग्रीहरुमा।स्विस को ल्यापटप, झोला, पेन्सिल, कपि, ज्यामिती बक्स लगायतका सामग्रीहरु थिए।उक्त कार्यक्रममा अभिभावक तथा अन्य ब्याक्तित्वको पनि उल्लेखनीय उपस्थित रहेको थियो। बिद्यार्थीहरु नयाँ ब्याग कापीकलम पाउँदा निकै खुशी देखिन्थे।यस्तै अनाथ,सेवामा गरिबको ओठमा हासो ल्याउनु नै हाम्रो सस्था मातृभूमिका लागि पर्वत सेवा समाजको मुल उद्श्य हो।यो पूरा गर्न केहीहदसम्म भए पनि हामी सफल  भएको महसुस गरेका छौं।यो कार्यक्रम  लाई सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि ब्यक्तित्वहरुलाइ  मातृभुमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायल परिवार हार्दिक आभार प्रकट  गर्द्छौं।
धन्यबाद
अध्यक्ष
नरेन्द्र क्षेत्री
मातृभूमिका लागी पर्वत सेवा समाज नेपाल शाखा इजरायल परिवार।२२-८-२०१७

- के तपाई आफ्नो छोराछोरीको पढाई प्रति चिन्तित हुनुहुन्छ ?
- के तपाई उनीहरुको स्मरण शक्ति अदभुत बनाउन चाहनु हुन्छ ?
- के तपाई उनीहरुलाई अब्बल अंक ल्याई बिना कुनै tension हरेक exam मा topper भएको देख्न चाहनु हुन्छ ?

यदि हुन्छ भने, स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल तथा राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित "मेमोरी किङ्ग" अर्पण शर्माको १५ दिने क्लासमा पठाई उनीहरुको भविष्य उज्ज्वल बनाउनु होस् ।

👉 पढ्ने अदभुत तरिकाहरु हुन्छन, जुन तरिकाहरु सिकी सकेपछी तपाईका बच्चाहरुले पुरै किताब केही दिनमै जस्ताको त्यस्तै पेज नम्बर सहित याद गर्न सक्छन र परिक्षामा सहजै लेख्न सक्छन ।
यो दिमागी कला उनीहरुलाई जिन्दगी भरीनै काम लाग्ने छ ।

यो सुनौलो मौका नगुमाउनुहोस् । सिट सिमित छ ।
तालिमका अन्य फाईदाबारे कमेन्ट बक्समा हेर्नु होला ।

👉 सम्पर्क: ९८४२५५५०१९, स्थान: चाबहिल, काठमाडौं
-------------------------
Information:
15 days memory power tuition classes.
Contact: 9842555019

Contact Form

Name

Email *

Message *

Powered by Blogger.