अशक्त,अनाथ,अपाङ्ग,असहाय हरुको लागि अष्ट्रेलियाबाट शुश्मा जिले आश्रमलाई रु.४०,०००/- स-प्रेम अर्पण !
अष्ट्रेलियामा रहनु हुने परोपकारी सुष्मा मगरज्यूले स्व. सुजन शर्माको सम्झना एवं वैकुण्ठ वासको प्रार्थना गर्नु हुँदै मानवसेवा आश्रमको सेवा कार्यलाई ($ ५०० - रू. ४०,०००।- ) स - प्रेम अर्पण गर्नु भएको छ।
...